२२ श्रावण २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

गाजाबाट अष्ट्रेलिया आएका का आप्रवासीलाई भिसामा प्रतिबन्धको आह्वान ‘अपमानजनक’:उपप्रधानमन्त्री

३२ साउन, अष्ट्रेलिया । अष्ट्रेलियाका उपप्रधानमन्त्रीले गाजाबाट भागेका प्यालेस्टिनीलाई भिसा प्रतिबन्धको लागि सरकारले गरेको आह्वान अपमानजनाक रहेको बताएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेसले विपक्षी नेता पिटर डटनको गाजाबाट आएका आप्रबासीलाई भिसा प्रतिबन्धको दबाबले अस्ट्रेलियामा तनाव बढाउन सक्ने शुक्रबार बताएका हुन् । डटनले राष्ट्रिय सुरक्षाको खतरालाई मध्यनजर गर्दै गाजाबाट भागेका प्यालेस्टिनीका लागि भिसा अस्वीकार […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

विद्यार्थीद्वारा शिक्षकको निगरानी !

३२ साउन, टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् । विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले शिक्षकको निगरानी गर्न थालेका हुन् । विद्यार्थीहरुले शिक्षक कक्षामा प्रवेश गर्ने र बाहिर निस्कने समयको ‘रेकर्ड’राख्न थालेका छन् । विद्यालय प्रशासनले शिक्षक पूरा […]

मुख्‍य समाचार समाचार समाज

अवैध क्रसर उद्योग वैध बनाउन सिंहदरबार धाउँदै व्यवसायी

३२ साउन, काठमाडौं । पछिल्लो दिनमा क्रसर उद्योगी र व्यवसायीहरु सिंहदरबार धायेको धायै छन् । उनीहरुको माग छ, मापदण्ड विपरीतका स्थानमा राखेर चलाइएका अवैध क्रसर उद्योगहरुको नवीकरण हुनुपर्‍यो । उनीहरु अहिलेको क्रसर उद्योग सञ्चालनको मापदण्ड नै बदल्न समेत चाहन्छन् । यसका लागि क्रसर उद्योगीरुले २८ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबार मात्रै भेटे । उनीहरुले […]

मुख्‍य समाचार समाचार समाज

गट्ठाघर दुर्घटना : कसरी फरक पर्‍यो मृतकको विवरण ?

३२ साउन, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो । दिउँसो १: ४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । उक्त घटनामा कसको मृत्यु भयो भन्ने पुष्टि गर्न राति १० बजेसम्म लाग्यो […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

मिथिलामा गुञ्जदै झुला गीत

३२ साउन, महोत्तरी । मधेसको मिथिलाक्षेत्र अहिले भक्तिमा डुबेको छ । शिव आराधनाको साउन र साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने झुला उत्सवले मिथिला अहिले भक्तिमय बनेको हो । अहिले मिथिला क्षेत्रका मठमन्दिर झुलनोत्सवका गीतले गुञ्जित छन् । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने झुलाउत्सवमा सीता र राम एवं राधा र कृष्णका प्रतिमा झकिझकाउ झुला (डोली […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

अमेरिकी उप–विदेशमन्त्री वर्मा नेपालमा

३१ साउन, काठमाडौँ । संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आएका छन् । आफ्नो नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

युक्रेनद्वारा रूसी सहर सुड्झासहित दर्जनौँ वस्ती कब्जा

३२ साउन, युक्रेन । युक्रेनले रूसको पश्चिमी कुर्स्कमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको दाबी गरेको छ । युक्रेनका शीर्ष कमाण्डर ओलेक्सान्डर सिर्स्कीले यस सैन्य सिविरबाट रूसमाथि आक्रमण जारी रहेको बताएका छन् । सिर्स्कीका अनुसार पश्चिमी कुर्स्क क्षेत्रमा खोलिएको यो कार्यालयले कानून र व्यवस्था कायम राख्नेछ र जनताको तात्कालिक आवश्यकताहरू पूरा गर्नेछ । सामाजिक सञ्जालमा […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार

अर्थ मन्त्रालयले तयार पार्यो एकसय दिनको कार्ययोजना

३२ साउन, काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्नेछन् । यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सकरात्मक सोचको विकास गरेर विदेशिनेक्रम रोक्नुपर्छः मन्त्री सिंह

३२ साउन, काठमाडौं । उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको भन्दै सकरात्मक विचार आवश्यक रहेको औंल्याए । काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ को उदघाटन समारोहमा बोल्दै मन्त्री सिंहले समाजमा नकारात्मक कुराहरुमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री निर्वाचित

३२ साउन, थाइल्याण्ड । थाइल्याण्डको संसदले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ । फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

सहकर्मीको हत्यापछि भारतीय चिकित्सकहरू हडतालमा

३२ साउन, भारत । सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरूले शुक्रबार देशव्यापी विरोध प्रदर्शन र हडताल बढाउने बताएका छन् । उक्त क्रुर हत्याले महिलाविरुद्ध हिंसाको पुरानो मुद्दामा आक्रोशलाई केन्द्रीत गरेको छ । पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया व्यक्तिको रगतले लतपतिएको र क्रुर शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सार्दिखोलामा धार्मिक पर्यटन विकास गर्न ‘धार्मिक महोत्सव’

३२ साउन, कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला क्षेत्रको धार्मिक पर्यटनलाई विकास र प्रवर्द्धनका लागि बृहत् धार्मिक महोत्सव आयोजना गरिने भएको छ । स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा आगामी भदौ ६ देखि १४ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ र धार्मिक महोत्सव गर्न लागिएको हो । महायज्ञबाट सङ्कलित रकमले खाँदरजुङ्गस्थित घोप्टेडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा […]