८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

त्रिवि उपकुलपतिलाई भेट्न क्यूआर कोडबाट अग्रिम समय लिनुपर्ने

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । ‘त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानक लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि क्यूआर प्रयोग गरी […]

अर्थ मुख्‍य समाचार समाचार समाज

निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी भएन्

२५ असार, काठमाडौं । सोमबार चालु आवका लागि भुक्तानी दिने अन्तिम दिन भएपनि निर्माण व्यवसायीले पाउने रकम भुक्तानी नपाएको गुनासो गरेका छन् । व्यवसायीहरुका अनुसार नयाँ र पुरानो गरेर करिब ६० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी भएपनि सरकारी अधिकारीहरुले आफू निकटकालाई केही रकम मात्र भुक्तानी गरेको छन् । सरकारले स्रोत सुनिश्चिततादेखि अन्य वहाना बनाएर भुक्तानी […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटकीयस्थल शैलुङ जाने सडक अवरुद्ध

२५ असार, रामेछाप । आकर्षक पर्यटकीयस्थल शैलुङ जाने सडक अवरुद्ध भएको छ । ठाउँ ठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको स्थानीय दावासङ्बु शेर्पाले जानकारी दिए । सडक अवरुद्ध भएपछि वर्षाको समयमा शैलुङमा रमाउन जाने पर्यटक समस्यामा परेका छन् । निरन्तरको वर्षाको कारण दोरम्बादेखि माथिको सडकमा ठाउँ ठाउँमा पहिरो गएको छ । गएको हिउँदमा स्तरोन्नति […]

अर्थ मुख्‍य समाचार समाचार समाज

आज सुनचाँदीको मूल्य घट्यो

२५ असार, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रूपैयाँले घटेको हो । सोमबार १ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ४४  हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

परम्परागत धानको जात संरक्षण

२५ असार, गण्डकी । पोखरा महानगरपालिका क्षेत्रमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । पोखरामा करिब ११ हजार दुई सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ६० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । पोखराका विशेषगरी पामे, कुँडहर, सिसुवा, पटनेरी, मालमुल, गगनगौडा, अर्मला, सुरौदीलगायत फाँटक्षेत्रमा धानखेती हुने गरेको […]

मुख्‍य समाचार राजनीति

केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी

२५ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभा बैठक बस्दै

२५ असार, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

२५ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट पारित भई सोमबार विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाइएको थियो । अध्यादेश प्रतिस्थापन विधेयक भएकाले ६० दिनको संवैधानिक सीमा दबाबका कारण राष्ट्रपति पौडेलले सोमबार नै विधेयक प्रमाणीकरण गरेका हुन् । सभामुख देवराज घिमिरेले विधेयक […]

मुख्‍य समाचार समाचार समाज

मनसुनी वर्षासँगै आएको बाढी–पहिरो M१९ सडकखण्ड अवरुद्ध, ९८ करोडको क्षति

२५ असार, काठमाडौं । गत शुक्रबारदेखि सोमबारसम्मको अरिवरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण  विभिन्न १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक विभागको रिपोर्ट अनुसार,  संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन् । यस्तै ११० ठाउँका सडक एकतर्फी रुपमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एमाले सचिवालय बैठक बस्दै

२५ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा गत सोमबार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धि सहमतिबारे छलफल हुने बताइएको छ । त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए । गत सोमबार एमाले […]

मुख्‍य समाचार राजनीति

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक मंगलबार बस्दैछ । बिहान ८ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने बताइएको छ । पार्टीको अनुशासन आयोगले डा. ढकालमाथिको अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ । त्यसबारे सचिवालय […]

मुख्‍य समाचार राजनीति समाचार

मधेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउन सकस

२५ असार, जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयमा आ–आफ्नो अडान राखेपछि नयाँ गठबन्धनमा सकस देखिएको छ । केन्द्रीय राजनीतिमा एमाले–कांग्रेसको सत्ता सहकार्यको सहमति भएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । सोही निर्णयको आधारमा मुख्यमन्त्री सतीशकुमार सिंहले  विश्वासको मत प्राप्त गरिसकेका छन् । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले […]