२२ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार

कञ्चनपुरमा एक युवती मृत फेला

३२ साउन, कञ्चनपुर । कञ्चनपुरमा एक युवती मृत फेला परेकी छन् । पुनर्वास नगरपालिका-६ टाउन बस्ने १८ वर्षीया निकिता थापा बिहीबार मृत फेला परेकी प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

मुख्‍य समाचार समाचार

गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने

३२ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घट्नास्थलको सीसीटिभी फुटेज बाहिरिएको छ । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर […]

मुख्‍य समाचार राजनीति समाचार

गीत र संगीतमा राजनीति घुम्न थाल्यो : गगन थापा

३२ साउन, काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समयमा गीत संगीत, कला सबै राजनीतिक गतिविधिको वरिपरि मात्र घुम्न थालेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हामी राजनीतिभन्दा पर जान नसकेको भन्दै रेडियोमा आउने साथीहरुले नयाँ कुराहरु सिर्जना गर्ने हो भने राजनीतिभन्दा बाहिर विशुद्ध रुपमा काम गर्नुपर्ने बताए । उनले भने, ‘पछिल्लो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

योगदान गर्ने व्यक्तिहरुलाई बिर्सिन मिल्दैन : मन्त्री सिंह

३२ साउन, काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा योगदान गर्ने व्यक्तिहरुलाई बिर्सिन नहुने बताएका छन् । शुक्रबार संस्कृतिविद् एवं साहित्यकार कुलचन्द्र कोइरालाको ३१ औं स्मृति सभा तथा २६ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गर्ने सबैलाई शुभकामना दिंदै साहित्यिक क्षेत्रमा अझै राम्रो योगदान गर्ने विश्वास व्यक्त गरेका […]

मुख्‍य समाचार राजनीति समाचार

कार्यकारी प्रमुखदेखि प्रधानमन्त्रीसम्म इमान्दार नभए सुशासन आउँदैन’

३२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले देशको कार्यकारी प्रमुखदेखि प्रधानमन्त्री, मन्त्रीहरुले इमान्दारकासाथ काम गरे सुशासनको प्रत्याभूमि हरेक ठाउँमा दिन सकिने धारणा राखेका छन्  । शुक्रबार काठमाडौंमा आयोजित सुशासनको क्षेत्रमा देखिएका चुनौतीहरु विषयक कार्यक्रममा उनले, बद्मासी गर्ने व्यक्ति सबैभन्दा पहिला सबै नेतृत्वको घरमा पुग्ने प्रवृत्तिले काम […]

मुख्‍य समाचार राजनीति समाचार

किसानलाई समयमा मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

३२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रसायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा उनले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर […]

अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार समाचार समाज

अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

३२ साउन, काठमाडौं। अमेरिकाको भर्जिनिया राज्यमा कार्यरत् २८ वर्षीया नेपाली नर्स दुई सातादेखि बेपत्ता छिन् । अन्तिम पटक जुलाई ३१ (१६ साउन) मा मनसास पार्कमा देखिएकी ममता काफ्ले सम्पर्कविहीन भएकी हुन् । मनसास पार्क पुलिस विभागले एउटा सूचना जारी गर्दै त्यसपछि उनको परिवारसँग सम्पर्क नभएको उल्लेख गरेको छ । बेपत्ता भएको धेरै समय भएकाले यसलाई […]

मुख्‍य समाचार राजनीति समाचार

भ्रष्टाचारको मुद्दामा एमाले नेतृत्व सुरक्षित रहेको दाबी

३२ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रष्टाचारको विषयमा छानबिन गर्ने हो भने नेकपा एमालेको नेतृत्व सुरक्षित रहने बताएका छन् । शुक्रबार नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले हरेक चर्चामा रहेका भ्रष्टाचारको विषयमा एमाले निर्दोष रहेको भन्दै निर्भयताका साथ आफूलाई प्रस्तुत गर्न सक्नुपर्ने बताए । उनले भने, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

वैदेशिक रोजगारी ऐन र श्रम ऐन चाँडै संशोधन गरिने

३२ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारी ऐन र श्रम ऐनलगायतलाई समसामयिक बनाउने विषयमा व्यापक छलफल भइरहेको बताएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा उनले नीति स्पष्ट नभएसम्म ऐन कानूनको आधार नहुने भन्दै नीतिको मस्यौदा आएको धारणाको आधारमा ऐन संशोधन अगाडि […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

‘लज, स्कुल, बाटो, साँघु सबै बगाइदियो’

३२ साउन, काठमाडौं । नाम्चेबाट हिँड्दै गए पाँच घन्टामा पुगिने खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा ५ का ४८ वर्षीय पेम्बा तेन्जिङ शेर्पाले थामेमा गएको भीषण बाढीपछिको अवस्थाबारे जे देखेः लज चल्ने गरेका सातवटा घरहरु खोलाले बगायो । छेउमा स्कुल पनि छ । बाटो, साँघु सबै बगाइदियो आजको बाढीले । खुम्बुको पर्यटनमा अफसिजन चलिरहेकाले लजमा मान्छेहरु खासै […]

मुख्‍य समाचार समाचार समाज

चौथोपटक जोगाइयो खारेज हुनुपर्ने ३१७ म्यानपावर कम्पनी

३२ साउन, काठमाडौं । सरकारले यो वर्ष ३१७ वटा म्यानपावर कम्पनीलाई खारेज हुनबाट जोगाएको छ । मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐनको व्यवस्था अनुसार तोकिएको संख्यामा श्रमिक नपठाएका कारण खारेजीमा जाने कम्पनीलाई चौंथोपटक नवीकरण्को मौका दिने गरी निर्णय गरेको हो । बिहीबार (३१ साउनमा) बसेको मन्त्रिपरिषद् बैठकले २०७९/८० र २०८०/८१ मा वार्षिक रुपमा न्यूनतम् १०० जना […]

खेलकुद मुख्‍य समाचार समाचार

महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

३२ साउन, काठमाडौं । सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको हो ।