८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

कृषि प्राविधिकको धर्ना जारी

२५ असार, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका तीन सय ७८ कर्मचारीले दश दिनदेखि मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन् । कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार सङ्घमा समायोजन भएका एक हजार तीन सय ३९ कर्मचारीमध्ये तीन सय ७८ कृषि प्राविधिकको कार्यालय र पद अहिले नभएको भन्दै कर्मचारी १० दिनदेखि धर्नामा बसेका हुन् जसका कारण कर्मचारीको […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार

अवरूद्ध भएको सात दिनपछि हवाई उडान सञ्चालन

२५ असार, मुगु । मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो । रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरु मुगुमै […]

मुख्‍य समाचार समाचार समाज

डुबानमा परेकाको उद्धारमा सुरक्षा फौज

२५ असार, काठमाडौँ । निरन्तरको अविरल वर्षाकाकारण देशका विभिन्न ठाउँमा डुवानमा परेकाको स्थानीय तह र सुरक्षा फौजको समन्वयमा सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–८ गोइँसारस्थित टेङ्गा खोलाको बाँध भत्किएर जोखिममा परेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । त्यसक्षेत्रमा सशस्त्र […]

मुख्‍य समाचार राजनीति

‘विपद्का बेला सरकार थप गम्भीर बन्नुपर्छ’

२५ असार, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले मुलुकभर बाढी, पहिरो र डुबानका कारण उत्पन्न विपद्का बेलामा सरकार थप गम्भीर बन्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले विपद्बाट प्रभावित जनताको उद्धार र राहतका लागि सरकारले उचित ध्यान नदिएको टिप्पणी गरे । सांसद मेटमणि चौधरीले १८ महिनामा पाँच पटक विश्वासको मत लिनुपर्ने अवस्थाको मूलकारण नेतृत्व […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पहिरोमा परी त्रियुगामा एकको मत्यु, दुईजना घाइते

२५ असार,गाईघाट । गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् । गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको […]

मुख्‍य समाचार राजनीति समाचार

मुकुल ढकाल पदमुक्त पार्टीको विधान बमोजिम हो : मनिष झा

२५ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.मुकुल ढकाललाई साधारण सदस्य कायम राखेर महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको छ । मंगलबार केन्द्रीय समितिको बैठकले निजलाई पार्टीको विधानको धारा ५६(३)बमोजिम पार्टीको पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरेको पार्टीका सह प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनले भने, ‘केन्द्रीय समितिमा भएको […]

मुख्‍य समाचार राजनीति समाज

रवि क्लब’बाट निष्कासित भएपनि घण्टी बजिरहन्छ : मुकुल ढकाल

२५ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री र पार्टी प्रवक्ताबाट हठाएपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन् । मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्र रहनेगरी पदमुक्त गरेको थियो । निलम्बनपछि ढकालले रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने बताए […]

मुख्‍य समाचार राजनीति समाज

समावेशी सिद्धान्त हटाउनेगरी संविधान संशोधन मान्य हुँदैन् : सांसद यादव

२५ असार , काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले संविधान संशोधनमार्फत् कांग्रेस र एमालेले देशमा दुई दलीय व्यवस्था ल्याउन खोजेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सबै दललाई सहमतिमा नलिइ संविधान संशोधन गर्दा २०६३ सालको अवस्था आउने भन्दै सचेत गराएका हुन् । ‘संविधान संसोधन जटिल विषय हो । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपाको महामन्त्री र प्रवक्ताबाट ढकाल निलम्बित

२५ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरि महामन्त्रीको जिम्मेवारी खोसेको हो । यसअघि महामन्त्रीबाट एक हप्ताका लागि निलम्बन गरिएका डा. ढकाललाई साधारण सदस्य मात्रै रहनेगरी मंगलबार बसेको केन्दीय समितिको बैठकले जिम्मेवारीबाट […]

मुख्‍य समाचार समाचार समाज

नौ जना जुवाडे पक्राउ

२५ असार, काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वरस्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दिपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ९ जनालाई सोमबार साँझ पक्राउ गरेको जनाएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ […]

मुख्‍य समाचार राजनीति समाचार

विपद्मा सरकार के गरिरहेको छ, जानकारी चाहियो : रमेश लेखक

२५असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले सरकार विपद्को समयमा जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लेखकले मनसुनी वर्षासँगै आएको बाढी पहिरोमा परी घाइते भएका नागरिकहरु उपचार र प्रभावितलाई रहतका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी नभएको बताए । उनले भने, ‘बाढी पहिरोमा परि घाइते भएका नागरिकहरुको उपचार […]

मुख्‍य समाचार समाचार समाज

पशुपतिमा कोटीहोम महायज्ञ पवित्र उद्देश्यका लागि हो : आयोजक

२५ असार, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आउँदो साउन १ गतेदेखि बृहत कोटिहोम महायज्ञको तयारी भइरहेको छ । तयारी र प्रचारका लागि सोमबार काठमाडौंमा ट्याक्सी र्याली समेत आयोजना गरियो । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम महायज्ञको प्रचारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको […]