९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

सांसद बर्तौला सत्तापक्षको मुख्य सचेतक

२ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महेशकुमार सांसद बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहेका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम प्रतिनिधिसभाको सत्ता पक्षको मुख्य सचेतकमा आजदेखि लागू हुनेगरी […]

मुख्‍य समाचार राजनीति

अर्थ बजारमा सप्लाई, डिमाण्ड र पूँजीगत खर्च घटेको छः अर्थमन्त्री पौडेल

२ साउन , काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय व्यापार सबै घटेको बताएका छन् । बुधबार (आज) नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलको भेटर्वातामा उनले सबै पूँजीगत खर्च घटेको बताएका हुन् । मन्त्री पौडेलले सप्लाई, डिमाण्ड र अन्य धेरै वस्तुको आयात निर्यात घटेको बताए । महासंघका प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले  भने, ‘केहीदिन यता सप्लाई, डिमाण्ड, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत

२ साउन, भारत । एसियाली विकास बैंक (एडीबी) ले भारतमा छतमा सौर्य प्रणली (रूफटप सोलर सिस्टम) को वित्तपोषण गर्न २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । छतमा सौर्य प्रणाली स्थापना गर्न भारतका विकासकर्ता र अन्तिम प्रयोगकर्तालाई ऋण प्रदान गर्न भारतीय स्टेट बैंक (एसबीआई) र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नाबार्ड) लाई वित्तपोषण […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

चिनियाँ युवा बेरोजगारी दरमा सुधार : तथ्याङ्क ब्यूरो

२ साउन, चिन । चीनको अनिश्चित आर्थिक दृष्टिकोणबारे छलफल गर्न नीति निर्माताद्वारा बेइजिङमा बोलाएको बैठक पछि जून महिनामा चीनमा युवा बेरोजगारी घटेको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ । विकासमा असर पार्ने कडा कोभिड– १९ नियन्त्रण भएको १८ महिना भन्दा बढी समय पछि, प्रत्याशित महामारी पछिको सुधार नेताहरूले आशा गरेको भन्दा कमजोर भएको छ । युवाहरूमा […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

आठबिसकोटका बाढी प्रभावितलाई तत्काल राहत व्यवस्थापन गरिने

२ साउन, रुकुमपश्चिम । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आठबिसकोट नगरपालिकाका बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने बताएका छन् । आठबिसकोट– ११ र १२ का बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण पछि स्थानीयसँग छलफल गर्दै बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने उल्लेख गरे । सोमबार राति आठबिसकोट–११ को सिमबजार र वडा नं १२ […]

मुख्‍य समाचार राजनीति

लमजुङबासीद्वारा मन्त्री गुरुङको सफल कार्यकालको कामना

२ साउन, लमजुङ । यहाँको क्व्होलासोथर गाउँपालिका–९ गिलुङ निवासी पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि जिल्लावासी हर्षित बनेका छन् । उनीहरुले मन्त्री गुरुङको सफल कार्यकालको कामना गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै उहाँ २०७४ फागुन ४ देखि २०७८ जेठ २७ गतेसम्म गण्डकी प्रदेशको मुख्यमन्त्री भएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव गुरुङ […]

मुख्‍य समाचार राजनीति

निर्माण व्यवसायीलाई भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

२ साउन, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा उहाँले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी नरोकिने बताएका हुन् । “निमाण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैन । राज्यका […]

मुख्‍य समाचार समाचार समाज

साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो

२ साउन, महोत्तरी । साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । जिल्लामा साउन लागेदेखि रु सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ । जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, औरही, बलवा, मनरा, पिपरा, भ्रमरपुरालगायत बजार क्षेत्रबाट दुई दिनमा रु सात लाखको चुराको व्यापार भएको […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

केसलिया नदीमा मोटरबोटको सफल परीक्षण

२ साउन, विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा आज सफल परीक्षण गरिएको छ । बाढी र डुबानमा परेका नागरिकलाई तत्काल उद्धार गर्ने उद्देश्यले रु नौ लाख ७५ हजारमा मोटरबोट खरिद गरी सफल परीक्षण गरिएको महानगरले जनाएको छ । महानगरप्रमुख नागेश कोइरालासहितका टोलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेको थियो । मोटरबोट सञ्चालन […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कञ्चनपुरमा बाँझो जग्गामा वृक्षरोपण

२ साउन, कञ्चनपुर । वातावरण संरक्षणमा टेवा पुर्या‍उनका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वृक्षरोपण सप्ताह कार्यक्रम आयोजना गरेको छ । समन्वय समितिमा आवद्ध सात सामुदायिक वनको बाँझो जग्गामा वृक्षरोपण गरी हराभरा बनाउनका लागि कार्यक्रम सञ्चालन गरेको हो । यही साउन १ गतेदेखि सञ्चालन भएको कार्यक्रम ७ गते सम्म जारी रहने छ । वृक्षरोपण कार्यक्रममा […]

मुख्‍य समाचार समाज

पहिलो पटक आयोगले मधेशी जनजातीहरुको सूचीकरण गरेको छ

२ साउन , काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा राज्यको प्रमुख निकायहरुमा मधेशी समुदायको सहभागिताका विषयमा छलफल भएको छ । बुधबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा मधेशी आयोगका अध्यक्ष विजयकुमार दत्तले मधेशी आयोग ऐन, २०७४ मधेशी समुदायको सम्बन्धमा तीनै तहको सरकारको सुझाव र सिफारिसको आधारमा आयोगले काम गर्दै आइरहेको दाबी गरेका […]

खेलकुद मुख्‍य समाचार

खेलाडी र पदाधिकारीको सम्मानमा स्वागत समारोह

२ साउन, काठमाडौँ । यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’प्रतियोगितामा भाग लिने नेपाली खेलाडी तथा खेल पदाधिकारीको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ । यहाँस्थित फ्रान्सेली राजदूतावासका कार्यवाहक राजदूत जाँ बाप्टिस्टी लेसिकले आयोजना गर्नुभएको उक्त समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, जुडो खेलाडी मनिता प्रधान, ब्याडम्निटनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, […]