बेवारिसे अवस्थामा महिलाको शव फेला
१८ भाद्र, काठमाडौँ । मकवानपुर बागमती गाउँपालिका ४ चौरादोभानस्थित बागमती नदीको बिच बगरमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार नाम, थर र ठेगाना नखुलेको करिब २४÷२५ वर्षीया महिलाको शव सोमबार साँझ फेला परेको हो । लास घोप्टो अवस्थामा फेला परेको छ भन्ने […]











