६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

यौन आचरणको कारबाही नहुँदा विकृति बढेको एमालेको निष्कर्ष

१८ भाद्र, काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । मंगलबार पोखरेलले पेश गरेको २३ पृष्ठ लामो वार्षिक कार्ययोजना मूलतः संगठनात्मक विषयमा केन्द्रित छ । केन्द्रीय कार्यालयमा तयार भएर सचिवालयले अनुमोदन गरेको कार्ययोजना पोलिट्ब्यूरो हुँदै केन्द्रीय कमिटीबाट पारित हुनेछ । पोलिट्ब्यूरो सदस्यहरूलाई अध्ययनका निम्ति दिइएको प्रस्तावित कार्ययोजनामा पार्टी सदस्यता […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नदी किनारका बस्ती जोगाउने एमालेको अभियानमा काँग्रेसले दियो साथ

१८ भाद्र, काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । मंगलबार बुढानीलकण्ठस्थित उनको निवास पुगेर उक्त टोलीले पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेट गरेको छ । नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगर […]

मुख्‍य समाचार समाचार

महसुल नतिर्ने तलेजु र चाँगुनारायण मन्दिरको काटियो बिजुली

१८ भाद्र, काठमाडौँ । दुई दशकदेखि महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको तलेजु मन्दिर र चाँगुनारायण मन्दिरको लाइन काटिदिएको छ । प्राधिकरण भक्तपुर वितरण केन्द्रका अनुसार चाँगुनारायण मन्दिरमा ३५ लाख ६९ हजार र तलेजु मन्दिरमा २३ लाख १८ हजार रुपैयाँ बक्यौता छ । यसमध्ये तलेजु मन्दिरमा २०६० साल र चाँगुनारायण मन्दिरमा २०६३ सालदेखिको बक्यौता रहेको बर्ताइएको […]

मुख्‍य समाचार समाचार समाज

मिर्गौला प्रत्यारोपणका लागि ‘नातेदार’को दायरा फराकिलो बनाउन सर्वोच्चको आदेश

१८ भाद्र, काठमाडौँ । मिर्गौला प्रत्यारोपणका सम्बन्धमा विद्यमान कानूनले ‘नजिकका नातेदार’लाई मात्र स्वीकार गरेकोमा सर्वोच्च अदालतले त्यस्ता ‘नातेदार’को दायरालाई बढाउन आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र कुमार चुडालको संयुक्त इजलासले नातेदार सम्बन्धमा नयाँ परिभाषा वा दायरा फराकिलो बनाउनुपर्ने देखिएको ठहर गरेको हो । झापा, लखनपुरका मिर्गौला पीडित विष्णुबहादुर खत्रीको मुद्दामा सर्वोच्चले साउन ८ गते […]

मनोरन्जन मुख्‍य समाचार समाचार

संसदमा उठ्यो गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने आवाज

१८ भाद्र, काठमाडौँ । गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसदमा आवाज उठेको छ । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै काँग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका छन् । संसद बैठकमा उनले भने, ‘मैले देख्छु विष्णु माझीलाई उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरूको […]

मुख्‍य समाचार राजनीति समाचार

‘पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य हुँदैन’ ः गृहमन्त्री लेखक

१८ भाद्र, धनगढी । गृहमन्त्री रमेश लेखकले देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताएका छन्। मंगलबार विहान गृहप्रदेश सुदूरपश्चिम आइपुगेका गृहमन्त्री लेखकले सञ्चारकर्मीसँग कुरा गर्दै विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्ष्युनिस्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताएका हुन्। ‘सामान्यतया संसदीय अभ्यासमा देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा […]

समाचार

धनगढीको हवाई भाडा घट्यो

१८ भाद्र, धनगढी ।धनगढीको हवाई भाडा घटेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको हो। बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। काठमाडौं–सिमरा छोटो दुरीमा रहेकोमा ४५ रुपैयाँ र काठमाडौं–धनगढीसम्म २ सय २० रुपैयाँ सम्म घटेको छ। नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा […]

मुख्‍य समाचार समाचार समाज

सर्पले डसेर एक जना घाइते

१८ भाद्र, धनगढी । कैलालीको धनगढीमा सर्पले डसेर एक जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडा ए गाउँ बस्ने ५० वर्षीय पुरुषलाई घर नजिकै सर्पले डसेको थियो। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको आपतकालिन कार्यसञ्चालन केन्द्र कैलालीले जनाएको छ। घाइतेको अवस्थामा सामान्य रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रुसले युक्रेनको पोल्ताभामा गरेको मिसाइल आक्रमणमा ४१ जनाको मृत्यु, १८० जना घाइते

१८ भाद्र, काठमाडौँ । रुसले युक्रनी शहर पोल्ताभामा भीषण आक्रमण गरेको छ। रुसले पोल्ताभा शहरमा गरेको मिसाइल आक्रमणमा ४१ जनाको ज्यान गएको छ भने १८० जना भन्दा बढी घाइते भएका छन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसले २ वटा मिलाइल आक्रमण गरेको पुष्टी गर्नुभएको छ । पोल्ताभा शहरमा २ वटा शैक्षिक संस्था र एउटा अस्पतालमा आक्रमण […]

मुख्‍य समाचार समाचार समाज

परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

१८ भाद्र, काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो । श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन । यस्तै लक्षणबाट सङ्क्रमित हुनुभएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ […]

अर्थ मुख्‍य समाचार समाचार समाज

दसैँमा सर्वसाधारणले नयाँ नोट नपाउने

१८ भाद्र, धनगढी । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँमा नयाँ नोट जारी नगर्ने भएको छ । वार्षिक सरदर साढे १ अर्ब रुपैयाँ नयाँ नोटमा खर्च हुने भएको र एक दुई महिनामै पुरानो हुने समस्याको कारण बैंकले नयाँ नोट जारी नगर्ने भएको हो । नयाँ नोट नछापे पनि केन्द्रीय बैंकले सर्वसाधारणलाई सुकिला नोट सटही गरिदिने जनाएको […]

मुख्‍य समाचार समाचार समाज

महाकाली नदीमा बेवारिसे शव फेला

१८ भाद्र, काठमाडौँ । कञ्चनपुरमा बेवारिसे शव फेला परेको छ । सोमबार साँझ जिल्लाको भीमदत्त नगरपालिका-९ व्रह्मदेवस्थित खल्ला जाने बाटो नजिक महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा शव फेला परेको हो । नाम, थर, वतन खुल्न नआएको अन्दाजी ३५/४० वर्षका पुरुषको शव फेला परेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।