९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त

४ साउन, काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा पूर्वअर्थमन्त्रीडा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्तनिर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीशुब्बा गुरुङले जानकारी दिए । उनले भने,‘प्रधानमन्त्रीज्युको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु प्रसाद रिमाल रविकास सल्लाहकारका रुपमापूर्वअर्थमन्त्रीडा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णयभएको […]

अर्थ मुख्‍य समाचार

आज कति छविदेशी मुद्राको विनिमय दर ?

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६४ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमानः देशका यी स्थानमा भारी वर्षाको सम्भावना

४ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ । हाल देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा हल्का  देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला एसिया कप : नेपाल र यूएईबीच प्रतिस्पर्धा

४ साउन, काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । आज पहिलो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुँदैछन् . प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईबीच प्रतिस्पर्धा हुनेछ । यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। […]

मुख्‍य समाचार राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वान

४ साउन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । यही साउन २३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले  जानकारी  दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थितिका […]

अर्थ मुख्‍य समाचार समाचार

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

४ साउन, काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्ष (२०८१-८२) मा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ । बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो । निर्माण क्षेत्र, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, सरकारी टेलिभिजनमा आगजनी

४ साउन, काठमाडौं । आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले बंगलादेशको सरकारी टेलिभिजनमा आगजनी गरेका छन् । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका हुन् । आरक्षणविरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा ३९ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका छन् । देशैभर आन्दोलन हिंसात्मक  बन्दा धेरै ठाउँमा प्रदर्शनकारी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

राष्ट्रपतिको चुनावमा बाराक ओबामा पनि बाइडेनको विपक्षमा

४ साउन, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति एवं डेमोक्र्याट नेता बाराक ओबामाले आसन्न राष्ट्रपतिको चुनावमा जो बाइडेनले जित्न गाह्रो हुने बताएका छन् । ‘द वाशिंगटन पोस्ट’ का अनुसार ओबामाले आफ्ना सहकर्मीहरुसँगको छलफलमा वर्तमान राष्ट्रपति बाइडेनले उम्मेदवारी त्याग्नु पर्नेमा जोड दिएका हुन् । जुन २८ मा राष्ट्रपतिको बहसमा डोनाल्ड ट्रम्पसँग बाइडेनको पछि परेपछि ओबामाले उनीसँग एकपटक […]

मुख्‍य समाचार राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै

४ साउन, काठमाडौं । संघीय सांसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै, आजकै बैठकमा प्रधानमन्त्री केपी […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरले सुरु गर्यो स्वर्णिम योजना ‘साथी महानगर’

साउन ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज (विहीबार) देखि केन्द्रीय कार्यालय, काठमाडौँ प्लाजाको पहिलो तला (एकल सेवा केन्द्र भएको स्थान) मा सेवाग्राही सर्वेक्षण थालनी गरेको छ । गएको बर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो । सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेका […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

विपद्मा चार हजार चारसय सेना सक्रिया, तीन हेलिकोप्टर तैनाथ

काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद्लाई दृष्टिगत गरी विभिन्न पूर्व तयारी अभ्यासहरु सञ्चालन गरेको जनाएको छ । सैनिक मुख्यालय भद्रकालीमा विहीबार आयोजित वार्षिक पत्रकार सम्मेलनमा विपद व्यवस्थापन कार्यमा सरोकारवाला निकाय तथा अन्य सुरक्षा निकायहरुको समेत उपस्थितिमा ७७ वटै जिल्लामा पूर्वतयारीका लागि ‘अभ्यास मनसुन’ तालिम पनि सञ्चालन गरिएको जानकारी दिइयो । सहायक रथी रविन्द्र खत्रीले मनसुनजन्य […]

खेलकुद मुख्‍य समाचार राजनीति समाचार

खेलकुदको विकासका लागि विहानदेखि वेलुकीसम्म खटिएको छु : मन्त्री चौधरी

खेलकुदको विकासका लागि विहानदेखि वेलुकीसम्म खटिएको छु : मन्त्री चौधरी साउन ३, काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासको लागि सरोकारवालाहरुसँग छलफलमा जुटिरहेको बताएका छन् । राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा मन्त्री चौधरीले खेलकुदलाई विकासको बाटोमा डो¥याउन सरोकारवालासँग एकजुट भएर अगाडि बढ्न तयार रहेको बताए । उनले भने,‘म […]