अरनिको राजमार्ग मर्मत गर्न २ दिन टिपर र मालबाहक गाडी निषेध
१९ भदौ, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा दुई दिन टिपर र मालबाहक सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले २० र २१ भदौमा टिपर र मालबाहक गाडी सञ्चालनमा रोक लगाएर सडक मर्मत गर्न लागेको हो । निमार्ण व्यवसायीको लापरबाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, […]











