६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ : गगन थापा

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयकमा प्रस्तावित जिल्ला शिक्षा कार्यालय रहने व्यवस्था हटाउन माग गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० मा परेको संशोधनबारे छलफल गरिरहेको छ । संशोधनकर्तामध्ये एक कांग्रेस सांसद थापाले प्रस्तावित जिल्ला शिक्षा कार्यालयलाई संविधानले नै नचिन्ने बताए । उनले भने, […]

मुख्‍य समाचार समाचार समाज

मुखमा कानूनी राज, व्यवहारमा संविधानको मुन्टो निमोठ्ने काम’

१९ भदौ, काठमाडौं । पछिल्लो समयमा देशभरी अल्पसंख्यक समुदायमाथि हस्तक्षेप हुँदा पनि सरकार मुखदर्शक भएर बसेको वक्ताहरुले आरोप लगाएका छन् । बुधबार राजधानीमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा वर्तमान ओली सरकार गैरजिम्मेवार भएको समेत आरोप लगाएका छन् । पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीले कांग्रेस–एमाले गठबन्धन सरकार नयाँ व्यवस्थामाथि सयर गरेर बने पनि उनिहरु […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार

अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको छ : मन्त्री अधिकारी

१९ भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवको अवसरमा सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको वास्तबिक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति ऐनमा सुधार गरेर सहजिकरण र परिणाममुखी बनाउने […]

अनौठो संसार मुख्‍य समाचार राजनीति समाचार समाज

दाइको मुद्दा भाइको इजलासमा परेपछि सुनुवाइ स्थगित, अर्को सुनुवाइ पुसमा

१९ भदौ, काठमाडौं । न्यायाधीश कुमार रेग्मी संवैधानिक इजलासमा परेपछि ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा फेरि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा संवैधानिक आयोगहरुमा भएको ५२ जनाको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ पटकपटक स्थगित हुँदै आएको छ । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना […]

पर्यटन मुख्‍य समाचार

पर्यटकीय गन्तव्य खोज्दै पदमार्ग अभियान

१९ भदौ, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको ‘सुकुटे’ करिडोर वरपर रहेका पर्यटकीय गन्तव्य खोजबिन गर्न सिन्धु–सुकुटे पर्यटन व्यवसायी सङ्घले पदमार्ग अभियान सुरु गरेको छ । पर्यटन व्यवसायी सङ्घ गठन भएको करिब दुई महिनापछि सुकुटे–ठोकर्पा पदमार्ग अभियान सञ्चालन गरिएको हो । ‘सुकुटे’लाई केन्द्र मानी त्यस आसपास रहेका पर्यटकीय स्थलमा सुकटे आउने पर्यटकलाई पु¥याउने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पार्टीप्रति आस्था भएपनि सरकारको निर्देशन कर्मचारीले मान्नैपर्छ ः सभापति देउवा

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएतापनि सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा ‘कर्मचारी’ पुस्तक बिमोचन) कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीले जुन पार्टीप्रति आस्था राख्ने भएतापनि कर्मचारीले असहयोग गर्यो भने सरकारको […]

मुख्‍य समाचार समाचार समाज

तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

१९ भदौ, काठमाडौं । सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा शुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो । बुधबार अस्पतालमा यस सम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा.शिवजी पौडेल तथा सेती […]

मुख्‍य समाचार समाचार समाज

मुना पाण्डे हत्या प्रकरण : आमालाई अमेरिकाले दियो भिसा

१९ भदौ, काठमाडौं । अमेरिकाको ह्युस्टन राज्यमा गोली हानी हत्या गरिएकी २१ वर्षीया विद्यार्थी मुना पाण्डेकी आमा अनिता पाण्डे अमेरिका जाने भएकी छिन् । छोरीको गोली हानी हत्या भएपछिक विक्षिप्त बनेकी आमा अनिताले भिसाको आवेदन दिएकी थिइन् । काठमाडौंस्थित अमेरिकी दूतावासबाट अनितालाई भिसा प्राप्त भएको छ । मुना पाण्डेकी मामा छोरा सुरेश अधिकारीले भिसा प्राप्त […]

अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार समाचार

रुसका लागि प्रस्तावित राजदूत भन्छन् : रुसी सेनामा रहेका नेपाली फर्काउन पहल गर्छु

१९ भदौ, काठमाडौं । रुसका लागि प्रस्तावित नेपाली राजदूत जंगबहादुर चौहानले रुसी सेनामा रहेका नेपालीहरुलाई फर्काउन पहल गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा प्रस्तावित राजदूत चौहानले अहिलेसम्म ४७ जनाको मृत्यु भएको र थुप्रै नेपाली सम्पर्कविहीन रहेको बताए । रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको भन्दै उनले भने, ‘भारतका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेमा अतिथि आसन ग्रहणको नियम बनाउँदै तोड्दै

१९ भदौ, काठमाडौं । नेकपा एमालेले कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव फेरि ल्याएको छ । मंगलबारदेखि केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले पार्टी कार्यक्रम सञ्चालनको भद्दा शैली सच्याउनुपर्ने प्रस्ताव ल्याएका हुन् । विविध शीर्षकमा महासचिव पोखरेलले तीन वटा विषय राखेका छन् । त्यसको पहिलो नम्बरमा समयभित्रै बैठक/कार्यक्रमहरु सुरु गर्नुपर्ने विषय उल्लेख छ […]

मुख्‍य समाचार समाचार समाज

पलेशा गोवर्द्धनलाई काठमाडौं महानगरले दियो ५ लाख

१९ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ । महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार विहान नगदसहित सम्मान गरेका हुन् । बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा […]

मुख्‍य समाचार समाचार समाज

भक्त बहादुर राना मगरलाई श्रदाञ्जली दिँदै अध्यक्ष दाहालले भने उहाँ देशप्रति समर्पित हुनुहुन्थ्यो 

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) भक्त बहादुर राना मगरसँग आफ्नो भावनात्मक र  अनुकरणीय सम्बन्ध भएको बताएका छन् । बुधबार कमरेड भक्त बहादुर राना मगरको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै  प्रचण्डले मगरको लगाव पार्टीमा सबैभन्दा बढि रहेको बताए । उनले भने, ‘भक्त बहादुर राना मगरसँग भावनात्मक, अनुकरणीय सम्बन्ध जोडिन पुग्यो , […]