२१ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

डढेलो नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छ : मन्त्री ठकुरी

११ भाद्र, काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोको प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदको मौखिक प्रश्नहरूको जवाफ दिँदै उनले डढेलो नियन्त्रण गर्न उद्धारका लागि हेलिकप्टर अत्यावश्यक र प्रभावकारी हुने भए पनि सीमित स्रोत […]

मनोरन्जन मुख्‍य समाचार समाचार

टिकटक खुलाउन सरकारले पत्राचार नगर्दा अझै हटेन प्रतिबन्ध

११ भाद्र, काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको भए पनि औपचारिकरुपमा पत्राचार नगर्दा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्रतिबन्ध कायमै राखेका छन् । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको बताएका थिए । […]

राजनीति समाचार समाज

सरकार स्थिर भए नीतिगत स्थिरता कायम हुन्छ : अर्थमन्त्री पौडेल

११ भाद्र, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर हुन सके मुलुकमा नीतिगत स्थिरता पनि कायम हुने बताएका छन् । आजदेखि काठमाडौँमा सुरु भएको ‘नाडा अटो शो २०२४’ को उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले विद्यमान व्यवस्थामा बन्न सक्ने स्थिर र मजबुद सरकारका रूपमा वर्तमान सरकार रहेको दाबी गरेका हुन् । “राजनीतिक परिस्थिति अस्थिर भयो […]

मुख्‍य समाचार राजनीति समाचार

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक प्रहरी नियन्त्रणमा

११ भाद्र,  काठमाडौँ । गौरा पर्वको अवसरमा सुदूरपश्चिम सांस्कृतिक समाजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने र भाषणको बेला हुलहुज्जत मच्चाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गरिएको छैन । प्राप्त फोटो र भिडिओका आधारमा केहीलाई निगरानीमा […]

मुख्‍य समाचार समाचार समाज

धनगढीमा शिवपुरी गौरा तथा तिज महोत्सव हुँदै

११ भाद्र, धनगढी ।  कैलालीको धनगढीमा शिवपुरी गौरा तथा तिज महोत्सव हुने भएको छ। भदौ १३ र १४ गते शिवपुरी धाममा महोत्सव हुने भएको हो। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना तथा शिवपुरी उत्तर रामेश्वरम् धाम, शिवपुरी नारी जागरण मञ्च, राष्ट्रिय संगीतकर्मी संघ र सुप कला प्रतिष्ठानको सह–आयोजनामा महोत्सव हुने भएको हो। मङ्गलवार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

बङ्गलादेशमा बाढीमा परी २३ जनाको मृत्यु

११ भाद्र, काठमाडौँ ।  बङ्गलादेशका केही भागमा आएको बाढीका कारण २३ जनाको मृत्यु, करिब ६० लाख मानिस प्रभावित र हजारौँ परिवार विस्थापित भएका छन्। विपद् व्यवस्थापन तथा राहत मन्त्रायअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्र (एनडिआरसिसी) को दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार सोमवार दिउँसोसम्म देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण ५७ लाख एक हजार दुई सय […]

मुख्‍य समाचार समाचार समाज

नदीमा डुबेर एक बालकको मृत्यु

११ भाद्र, काठमाडौँ ।  कैलालीको कैलारीका नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मंगलबार कैलारी गाउँपालिका – ६ भगतपुर स्थित घुरा नदीमा डुबेर धनगढी उपमहानगरपाकिला – १८ फुलबारीका ११ वर्षीय सुजन ओझाको मृत्यु भएको हो । बालकको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ

मुख्‍य समाचार समाचार समाज

नेकपा बहुमत निकट ६ जना पक्राउ

११ भाद्र, काठमाडौँ ।   प्रहरीले नेकपा बहुमत निकट ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको आदेशअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले ६ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई अत्तरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका ६ जनालाई अहिले जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ । अनुसन्धानको लागि उनीहरुलाई पक्राउ […]

समाचार समाज

टीकापुरका सापकोटा मृत फेला

११ भाद्र, काठमाडौँ ।  कैलालीको टीकापुरका चन्द्रप्रकाश सापकोटा प्युठानमा मृत फेला परेका छन । टीकापुर नगरपालिका – १ ज्योतिनगर घर भएका सापकोटा प्युठानको ऐरावती गाउँपालिका – ६, स्थित जनता माध्यमिक विद्यालय बिजुलीमा कार्यरत थिए । उनी विद्यालयदेखि करिब दुई किलोमिटर टाढा बाटोमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । माध्यमिक विद्यालय तहमा […]

मुख्‍य समाचार समाचार समाज

बाढी, पहिरो लगायतकाविपद्मा परी हालसम्मदुई सय ८ जनाको मृत्यु

काठमाडौं । देशकाविभिन्न स्थानमाअविरल वर्षाको कारणआएको बाढी,पहिरो लगायतकाविपद्मा परीहालसम्मदुई सय ८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतकाविपद्मा परी काठमाडौंउपत्यकामा ३ जना, कोशीप्रदेशमा २९जना, मधेश प्रदेशमा ८ जना, बागमतीप्रदेशमा ४५ जना, गण्डकीप्रदेशमा ५६ जना, लुम्बिनीप्रदेशमा ३७जना, कर्णालीप्रदेशमा १४ जना र सुदूरपश्चिमप्रदेशमा १६ जना गरी जम्मा २सय ८ जनाको मृत्यु भएको हो । साथै काठमाडौं […]

मुख्‍य समाचार राजनीति समाचार

नेकपा बहुमतले घोषणा गर्यो भ्रष्टाचारविरुद्धको आन्दोलन

काठमाडौं । नेकपा (बहुमत) ले भ्रष्टाचार र वेथितिविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर असोज ३ गतेसम्मको संघर्षका कार्यक्रम घोषणा गरिएको छ । पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले सरकारले अहिलेसम्मका भ्रष्टाचारीलाई चोख्याउने र नीतिगतरुपमै भ्रष्टाचार गर्ने वातावरण बनाउन कानुनमा पाँच बर्षे हदम्यादको प्रस्ताव गरेको बताए । पाँच बर्षे हदम्यादको […]

खेलकुद मुख्‍य समाचार समाचार

साफ यू–२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यू–२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक गरिएको हो । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाइब्रेकरबाट भएको थियो भने जसमा भुटानलाई ४–१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल र भुटानबीचको निर्धारित ९० मिनेटको खेल १–१ […]