अनुकूल वर्षाले धानखेती लहलहाउँदो
२० भदौ, महोत्तरी । यसपालि साउन मध्ययता भइरहेको अनुकूल वर्षाले धानखेतीका किसान खुसी छन् । असारसम्म राम्ररी पानी नपर्दा ढिलो रोपाइँ सकेका यहाँका किसानलाई साउन मध्ययताको दुई-तीन दिनको फरकमा परिरहेको पानी ‘अमृत’ झैं बनेको छ । समयसमयको वर्षाले साउन मध्यताकाको रोपो पनि लहलहाएको देख्दा किसान यसपालि अपेक्षित धान फल्ने आशमा छन् । महोत्तरीसहितका मधेशका अधिकांश […]










