विकास योजनाहरुको अनुगमनमा मन्त्री काफ्ले, समयमै काम सक्न निर्देशन
२४ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले लगानी अनुसारका विकास योजनाहरु समयमै सम्पन्न गराउन निर्देशन दिएका छन् । विकास योजनाहरु समयमै सम्पन्न नहुने पूरानै समस्या दोहोरिएपछि मन्त्री काफ्लेले विभिन्न मन्त्रालय अन्तर्गतका योजनाहरुको अनुगमन तथा योजना हेर्ने कार्यालयका प्रमुखहरुसँग छलफल थालेका हुन् । उनले सोमबार हेटौंडा–६ स्थित युवा तथा खेलकुद […]











