६ कार्तिक २०८३, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

२४ भदौ, भैरहवा (रुपन्देही) । एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गरेका छन् । पाँच किलोमिटरको सो प्रतियोगितामा उहाँले १५ मिनेट ५२ सेकेण्डमा उक्त दूरी पूरा गर्दै प्रथम हुनुभएको हो । यसैगरी रुपन्देही गैडहवाका उमेश बरईले १६ मिनेट चार सेकेण्ड र […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

कार्यालय प्रमुखले मात्रै धानिएको कृषि सामग्री कम्पनी

२४ भदौ, डुम्रे (तनहुँ) । तनहुँको व्यास नगरपालिका–३ तरकारी लाइनस्थित कृषि सामग्री कम्पनी लिमिटेड तनहुँ कार्यालय प्रमुखको भरमा चलेको छ । तीन जिल्ला कार्यक्षेत्र भएको कम्पनी शाखा प्रबन्धक दिनेश शर्माको भरमा चलेको छ । कम्पनीमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा एक्लै चलाउनुपर्दा समस्या भएको उनले बताए । दुईजना श्रेणीविहीन कर्मचारीका भरमा आफू एक्लैले कार्यालय सञ्चालन गरिरहेको उनले […]

मुख्‍य समाचार समाचार समाज

मिर्गौला पीडित अनुषालाई दुई लाख ५० हजार सहयोग

२४ भदौ, काठमाडौं । दुवै मिर्गौला फेल भई काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचाररत अनुषा अधिकारीको उपचारमा अधिकारी बन्धु समाजले सहयोग गरेको छ । उनको सहयोगार्थ आइतबार  कुइभीर अधिकारी बन्धु समाजले आर्थिक सहयोग गरेको हो । ओखलढुङ्गाको साबिक कुइभीरमा बस्दै आएका कुइभीर अधिकारी बन्धु समाजले अधिकारीको उपचार सहयोगार्थ दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो […]

खेलकुद मुख्‍य समाचार समाचार

हिमालयन गानादा फुटसल गोल्डकप विजेतालाई दुई लाख नगद

२४ भदौ, काठमाडौं । ‘हिमालयन गानादा फुटसल गोल्ड कप २०८१’ को उपाधि आयोजक टिम हिमालयन फुटबल क्लबले रक्षा गर्न सफल भएको छ । राजधानीको चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा सम्पन्न फाईनल खेलमा ढुकु स्पोर्ट्स हवलाई पेनाल्टी सूटआउटमा ३ २ गोल अन्तरले पराजित गर्दै हिमालयन एफसीले उपाधि रक्षा गरेको हो । निर्धारित २० मिनेटको समयमा १(१ गोलको […]

अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार समाचार समाज

बर्सेनि भव्य बन्दै अमेरिकामा बानाको नेपाली सडक महोत्सव

२४ भदौ, अमेरिका । अमेरिकामा स्थापना भएका विभिन्न नेपाली सङ्गठनहरू मध्येमा सबैभन्दा धेरै सक्रिय संस्था मध्येको एक बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सातौँ संस्करणको सडक महोत्सव गर्ने भएको छ । विगतका ६ संस्करणलाई भव्य रूपमा सम्पन्न गरेको बानाले यो पटकको महोत्सवलाई पनि अझ उत्कृष्ट ढङ्गले गर्ने लक्ष्य राखेको छ । सन् […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

२४ भदौ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो । यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२  हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य […]

मुख्‍य समाचार समाचार समाज

नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान

२४ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो  दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराए । राष्ट्रपति पौडेल नेपाली सेनाको […]

मुख्‍य समाचार समाचार समाज

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजको आकस्मिक अवतरण

२३ भाद्र, काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण भएको छ । त्रिभुवन विमानस्थलबाट आज बिहान उडेको श्री  एयरलाइन्समा प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् । श्री एयरलाइन्सको एसएचए १२१ जहाज सुर्खेतका लागि उडेको थियो । अवतरणका क्रममा जहाज केहीबेर धावनमार्गमै रोकिएको थियो । जहाजमा ‘नोज […]

समाचार समाज

धनगढीमा सर्पले डस्दा एक महिला घाइते

२३ भाद्र,  काठमाडौँ ।  कैलालीको धनगढीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्। धनगढी उपमहानगरपालिका–१४ कनरीकी ५५ वर्षीया कमला भण्डारी सर्पले डसेर घाइते भएकी हुन। उनलाई घर नजिकै बाटोमा हिँडीरहेका बेला सर्पले डसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।घाइते महिलाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अफगानिस्तानमा १ लाख बढी लागुऔषध प्रयोगकर्ता अस्पतालमा भर्ना

२३ भाद्र,  काबुल  । अफगानिस्तानमा एक लाख २२ हजार लागुऔषध प्रयोगकर्ताहरू अस्पतालमा भर्ना भएका छन् । अफगानिस्तान काउन्टर–नार्कोटिक पुलिसले विगत तीन वर्षमा ७८ हजार अपरेशन सञ्चालन गरेको थियो । अफगानिस्तानको काउन्टर नार्कोटिक्स पुलिस (सिएनपिए) नेशनल पुलिसको कमान्डअन्तर्गत मुलुकमा लागूऔषधसँग सम्बन्धित अनुसन्धान र अपरेसनहरू सञ्चालन गर्ने विशेषज्ञ बल हो । यसमा २० हजार लागुऔषध संदिग्धहरू पक्राउ परेका […]

अन्तर्राष्ट्रिय समाचार

नेसन्स लिगमा पोर्चुगल विजयी

२३ भाद्र,  काठमाडौँ ।  क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको ९०१ औँ गोल गरेपछि पोर्चुगलले आइतबार नेसन्स लिगमा स्कटल्यान्डलाई २–१ ले हराएको छ । खेलमा अग्रता भने स्कटल्यान्डले सातौँ मिनेटमा लिएको थियो । स्कटल्याण्डको लागि स्टक म्याकटोमीले गोल गरेपछि पोर्चुगल १-० गोलले पछि परेको थियो । पहिलो हाफमा -(० ले पछि परेको पोर्चुगल दोस्रो हाफमा खेलमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

भोलिदेखि संयुक्त राष्ट्रसंघको महासभा

२३ भाद्र, न्युयोर्क । ‘कसैलाई पनि पछाडि नछाडौँस् सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलीदेखि सुरु हुँदैछ । राष्ट्रसङ्घको महासभा भोलीदेखि सुरु हुने भए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ […]