जापानी जलक्षेत्रमा चिनियाँ नौसैनिक प्रवेश गरेको भन्दै जापानद्वारा चासो व्यक्त
१६ भदौ, जापान । चिनियाँ नौसैनिक जहाज आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै यसप्रति जापानले ‘कडा चिन्ता र विरोध’ व्यक्त गरेको छ। आफ्नो हवाई क्षेत्रमा चिनियाँ सैन्य विमान पठाएको जापानले आरोप लगाएको केही दिनपछि शनिबार चिनियाँ नौसैनिक जहाज आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै जापानले यसप्रति विरोध जनाएको हो। स्थानीय समयानुसार शनिबार बिहान ६ : ०० बजे […]











