महिला लिगमा फुटबलमा कोशीको विजयी सुरुवात
काठमाडौँ। कोशी प्रदेशले आइतबारदेखि सुरु भएको एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । समीक्षा मगरको दुई गोलमा आइतबार भएको उद्घाटन खेलमा कोशी प्रदेशले वालिङ नगरपालिका स्याङ्जालाई ४–० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कोशीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा तीन गोल थप्यो । सानुमाया तामाङले खेलको १०औँ […]










