१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

१९ साउन, डोटी । डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुर्वीचौकी गाउँपालिका–६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले जानकारी दिए। घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान गोली […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सर्पले डसेर बालकको मृत्यु

१९ साउन, कैलाली । कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । प्रहरीकाअनुसार घोडाघोडी नगरपालिका–८ मटयारीका ११ वर्षीय राज नेपालीको सर्पले डसेर मृत्यु भएको हो । सुतेका बेला सर्पले डसेका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बैंक–वित्त मुख्‍य समाचार विचार समाज साहित्य/ समाचार

नारी मनोविज्ञानको आँखाबाट नारीवादी चिन्तन “लार”

मुना चौधरी नेपाली साहित्यमा बोल्ड लेखकको रूपमा चिनिने नाम हो । यसअघि उनको उपन्यास ‘जयवर्धन सलहेश’ र ‘दुलारी’ प्रकाशित छन् । बाह्रखरी उत्कृष्ट कथा -२०७७ मा `लार´ कथाले प्रथम स्थान हासिल गरेपछि उनी धेरै पाठकसम्म पुगिन । नारी मनोविज्ञानलाई जोडेर उनले सामाजिक वेथिति, विसङ्गति, सिमान्तकृत, समुदाय,कुसंस्कार आदि विषयमा आख्यान सिर्जना गरेको पाइन्छ । `समाजको इच्छ्भन्दा […]

मुख्‍य समाचार समाज साहित्य/ समाचार

साङ्लो (सकरात्मक चिन्तन)

चितवन घैलाघारीको बाटो हुँदै तीन वटा भोकाएका जंगली साङ्लो जगतपुर चोक छेउको एउटा किसानको घरमा आए र खाना मागे। भोकाएका साङ्लाहरुलाई किसानले केही खानेकुरा आफ्नो ईच्छाले दिए। उनीहरुले किसानले दिएको खाना खाए र केही खाना आफ्नो परिवारलाई लानको लागि बचत गरे। किसानको घरबाट जान लाग्दा किसानले साङ्लोहरुलाई भने, सुन रोचहरू, सधैं यसरी खाना मागेर खानु […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाढीले रिक्सा बगाउँदा चालक बेपत्ता

१९ साउन, काठमाडौँ । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति अटोरिक्सा बगाएको छ । बाढीले तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाउँदा तुलसीपुर–७, प्रसेनीका घर भएका चालक २२ वर्षीय दुर्गा पुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । बेपत्ता चालक पुनको खोजी भइरहेको प्रहरीले जनाएको […]

मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

कांग्रेसभित्र सुदूरपश्चिमको मुख्यमन्त्री बन्न चार नेताबीच हानथाप

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार नै आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टका अनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ […]

अर्थ मुख्‍य समाचार

संस्थागत सेयर कर्जाको सीमा हट्यो, अर्थमन्त्रीले गराए सचेत

१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जासम्बन्धी संस्थागत लगानीकर्ताको सीमा हटाएको छ । अबदेखि संस्थागत लगानीकर्तालाई सेयरधितो कर्जामा कुनै सीमा लागु हुनेछैन । केन्द्रीय बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि सेयर कर्जामा २० करोड रुपैयाँको सेयर कर्जा सीमा हटाएको हो। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन जारी गर्दै […]

समाचार समाज

नागरिकता लिन दुईथरी नीति किन ?

१८ साउन, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले पारालैंगिकहरुलाई स्वअनुभूतिका आधारमा नागरिकता दिन सर्वोच्च अदालतले गरेको आदेशको कार्यान्वयन गर्न माग गरेका छन् । शुक्रबार राजधानी काठमाडौंमा नील हिरा समाजले आयोजना गरेको कार्यक्रममार्फत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदाय अन्तर्गत पारालैंगिक व्यक्तिले स्वअनुभूतिका आधारमा नागरिकता प्राप्त गर्नुपर्ने बताउँदै त्यसका लागि सर्वोच्चबाट आएको पछिल्लो आदेशको सम्मान […]

मुख्‍य समाचार राजनीति

मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्रीले लिए सपथ

१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले सपथ लिएका हुन् । सपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई […]

मुख्‍य समाचार समाचार

पाँचखाल पुगेर प्रधान सेनापति शर्माले के गरे ?

१८ साउन, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले काभ्रेपलान्चोकको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन केही भौतिक संरचनाहरुको शुक्रबार शिलान्यास तथा समुद्घाटन गरेका छन् । संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यमा खट्टिने नेपाली सेनाका सकलदर्जालाई प्रि–डिप्लोईमेण्ट तालिम दिनका लागि उक्त स्थानमा निर्माण गर्न लागिएको जवान लाइन र पदिक मेसको प्रधान सेनापतिले […]

अर्थ मुख्‍य समाचार समाचार

‘अर्थतन्त्र ठिक राख्न मन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ मिल्नु राम्रो’

१८ साउन, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको भन्ने आरोप गलत भएको दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले राष्ट्र बैंक आफ्नो अलग कानुन अन्तर्गत सञ्चालन हुने संस्था भएका कारण अर्थ मन्त्रालयले यो गर, त्यो गर भन्न नमिल्ने बताए । […]

मुख्‍य समाचार समाचार समाज

‘लाइन काट्न जाँदा कर्मचारीमाथि कुटपिट हुन थाल्यो, चाँडो समस्या समाधान होस’

१८ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको समस्या छिटोभन्दा छिटो समाधान गर्न आग्रह गरेका छन् । शुक्रबार सार्वजनिक लेखा समितिमा भएको बैठकमा उनले राजस्व उठाएर कर्मचारीलाई बाँढ्ने होइन, लगानी गरेर उद्योगमा गुणस्तरको सप्लाई दिने भन्दै अब चाँडै समस्या समाधान गर्नुपर्ने बताए । ‘६० दिनसम्म तिरेन भने लाइन […]