११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार

पाँच करोड ५० लाखमा गाउँपालिका भवन निर्माण

२२ साउन, पर्वत दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । पैयूँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो । विसं २०७८ साउन १० गतेदेखि निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भइ सञ्चालनको तयारी गरिएको छ । प्रशासकीय भवन साढे तीन तलाको छ । ३८ कोठा र लिफ्टसहितको अत्याधुनिक भवन […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सन्दर्भ : विश्व स्तनपान सप्ताह-स्तनपान कक्षको व्यवस्थातर्फ अझै उदासीनता

२२ साउन, काठमाडौँ (रासस) l प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’ नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी निकायहरुले मनाइरहेका छन् । विश्वका एक सय २० भन्दा बढी देशहरुमा स्तनपान सप्ताहलाई उत्सवका रुपमा मनाउने गरिन्छ । नेपालमा पनि यो वर्ष साउन १७ देखि साउन २२ (१ अगस्त देखि ७ अगस्त २०२४) सम्म विश्व […]

मुख्‍य समाचार समाचार समाज

चरा तथा जैविक विविधता संरक्षण अभियान

२२ साउन, कञ्चनपुर l चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)ले बेलौरी, पुनर्वास नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा चरा संरक्षणका लागि युवा सञ्जाल, विद्यालय शिक्षा, स्थानीय समुदाय, जनप्रतिनिधिसँग छलफल, गोष्ठी र तालिमसँगै सचेतना कार्यक्रम सञ्चालन गरेको हो । लोपोन्मुख चरा संरक्षण गर्न अभियान थालिएको सङ्घका […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो

२२ साउन, काठमाडौँ । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

हिरोसिमामा परमाणु बम आक्रमणको ७९औँ वर्ष पुरा

२२ साउन, जापान । जापानको हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयरले मङ्गलबार बताएका छन्। काजुमी मात्सुईले सन् १९४५ अगस्ट ६ मा जापानी सहर हिरोसिमामा लगभग १ लाख ४० हजाको ज्यान जाने गरी भएको अमेरिकी परमाणु बम […]

खेलकुद मुख्‍य समाचार समाचार

पेरिस ओलम्पिक : अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा

२२ साउन, अमेरिका । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८कास्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, फ्रान्स, अष्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले २१ स्वर्ण, १८ रजत र १४ कास्यसहित […]

मुख्‍य समाचार राजनीति समाचार समाज

शहरलाई बस्न योग्य बनाउनका लागि धेरै काम गर्न बाँकी छ : उपप्रधानमन्त्री सिंह

२२ साउन, काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको बताएका छन् । मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा मन्त्री सिंहले यस्तो बताएका हुन् । उनले सरकारमा जानका लागि मात्र यो सरकार नबनेको पनि बताए । ‘आशा निराशामा परिणत […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु

२२ साउन, बलेवा । पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छभने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् । […]

मुख्‍य समाचार समाचार समाज

कुलमान घिसिङमाथि ‘प्रतिशोधपूर्ण कारबाही’ गरिए आन्दोलनको चेतावनी

२२ साउन, काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

शेख हसिना बाजेद राजनीतिमा नफर्किने संकेत

२२ साउन, एजेन्सी । विद्यार्थी नेतृत्वको आन्दोलनका कारण देश छाडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद राजनीतिमा नफर्किने संकेत देखिएको छ । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष लामो सत्ता यात्रापछि अब देशको राजनीतिमा नफर्किने निष्कर्षमा पुगेको उनका सहयोगीहरुले बताएका छन् । राजनीतिक सल्लाहकारको भूमिकामा रहेका हसिनाका छोरा सजीब अहमद वाजेद जोयले […]

मुख्‍य समाचार समाचार समाज

बाढीका कारण अवरुद्ध सडक खुलाउन वडाध्यक्षहरु सक्रिय

२२ साउन, रामेछाप । खाँडादेवी गाउँपालिकामा वर्षाको कारण आएको बाढी पहिरोले अधिकांश स्थानीय सडक बिगारेको छ । बाढी पहिरोले सडक बिगारेर यातायात साधन ठप्प भएपछि सडक खुलाउन गाउँपालिका तथा वडाध्यक्षहरू लागेका छन् । बाढीका कारण अवरुद्ध भएका खाँडादेवी–३ का विभिन्न सडक खुलाउने कार्य जारी छ । सो क्रममा सित्खा–आँपचौर–रायगाउँबाट खाँडादेवी मन्दिर हुँदै जाने सडकका विभिन्न […]

अर्थ मुख्‍य समाचार समाचार

वाणिज्य बैंकहरुले नाफा १३ दशमलव ४० प्रतिशतले बढी

२२ साउन, काठमाडौं । वाणिज्य बैंकहरुले १३ दशमलव ४० प्रतिशत बढी नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको नाफाको तुलनामा यसबर्ष बृद्धि भएको हो । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०-८१ मा ६४ अर्ब १५ करोड १० लाख रुपैयाँ खुद मनुाफा कमाउँदा ०७९-८०मा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए । बैंकहरुले प्रकाशित […]