करिव ३ सय युवाले गरे एमालेमा प्रवेश
२५ भाद्र, काठमाडौँ । करिव ३ सय युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेको मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा युवा विद्यार्थी विशेष जिल्ला कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा करिव ३ सय युवाहरूलाई एमालेका महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए । त्यसैगरी केन्द्रिय कमिटी सदस्य तथा इन्चार्ज रमेश पौडेल र जिल्ला कमिटीका अध्यक्ष रामजी […]











