कांग्रेसलाई सांसद झाको प्रश्न : भुटानी शरणार्थी बनाउँदा नेपालको शिर किन झुकेन ?
२६ भदौ, काठमाडौँ । रास्वपा सांसद मनिष झाले उपसभामुखको पत्रलाई राजनीतिक दलहरूले वार्गेनिङ प्वाइन्ट बनाएको भन्दै आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाली कांग्रेसले उपसभामुखको कारण नेपालीको शिर झुकेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । उनले भने, ‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । १९ महिनापछि वार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ‚ […]











