१९ श्रावण २०८३, मंगलवार
मनोरन्जन मुख्‍य समाचार समाचार

खुस्मा’मा द्वन्द्वकालिन समयको प्रेमकथा देख्न पाइने

२५ भदौ, काठमाडौं । अशोक थापा मगरद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘खुस्मा’को ट्रेलर रिलिज भएको छ । मंगलबार धिरज मगरको जन्मदिन पारेर काठमाडौंमा आयोजित कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो । रिलिज ट्रेलरमा मुख्य कलाकार धिरज मगर र उपसना सिंह ठकुरी लगायतलाई देख्न सकिन्छ । सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । लेखक एवं निर्देशक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जनतालाई समान अवसर प्रदान गरेमात्र बीपीको सपना साकार हुन्छ :  डा.संग्रौला

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पेशागत तथा वुद्धिजिवी विभागकी प्रमुख डा।डिला संग्रौलाले सबै जनतालाई समान अवसर प्रदान गरेमात्र बीपी कोइरालाको सपना साकार हुने बताएकी छन् । मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले बीपीको सपना भनेको नेपाललाई समृद्ध बनाउने […]

खेलकुद मुख्‍य समाचार समाचार

काभा महिला भलिबलका लागि पुलिस क्लबको टोलीलाई बिदाइ

२५ भदौ, काठमाडौं । नेपाल भलिबल संघल माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको टोलीलाई बिदाइ गरेको छ । मंगलवार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले पुलिस टोलीलाई बिदाइ गरेका हुन् । नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब च्याम्पियनसिपमा भाग […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति समक्ष प्रधानमन्त्रीले बुझाए सुरक्षा परिषद्को प्रतिवेदन

२५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् । संवैधानिक रुपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियले प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति पौडलेललाई आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बीपीको विचारलाई आजको अर्थतन्त्र र समय अनुसार समिक्षा गरौं : गगन थापा

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले कुनैबेला बीपी कोइरालाले राखेका विचारलाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान गर्न नसकिने बताएका छन् । मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले विगतमा बीपी कोइरालाले भनेको कुरालाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान गर्न खोजियो भने ठिक ठाउँमा पुग्न नसकिने बताए । उनले भने,हामीले सँधैभरी बीपी कोइरालाको सन्दर्भमा पटक–पटक एउटा कुरा कमजोरी गर्दै आएका छौं । बीपीको फन्डामेन्टल, आधारभूत कुरालाई छोडेर कुनै बेला उहाँले भन्नुभएको कुरालाई लिएर हामीले आजको अर्थतन्त्र, […]

मुख्‍य समाचार राजनीति समाचार

संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखमाथि लाञ्छना : राजेन्द्र लिङ्देन

२५ भदौ, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारमा रहेका दलहरू राज्यको सम्पत्ति दोहन गर्न लागि परेको बताएका छन् । मंगलबार झापाको बिर्तामोडमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना मान्छे भर्ती गर्नका लागि संवैधानिक परिषदमा बहुमत पुर्याउन उपसभामुख इन्दिरा रानामगरलाई आचरण विरुद्धको अभियोग लगाउने तयारी गरिरहेको बताएका हुन् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उद्योगमन्त्रीसँग कतारी राजदूतको भेट, कतार भ्रमणको निम्ता

२५ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा मंगलबार भएको भेटमा कतार सरकारले एसियन कोअपरेशन डाइलग(एसिडी)को तेस्रो शिखर सम्मेलन आयोजना गर्न लागेकामा मन्त्री भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि […]

मुख्‍य समाचार राजनीति समाचार

वैज्ञानिकहरुलाई ओलीको आग्रह : विकासका लागि आविष्कार र अनुसन्धान गरौं

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा मंगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको […]

मुख्‍य समाचार राजनीति समाचार

राजीनामा दिन उपसभामुख रानालाई बाँस्कोटाको सुझाव

२५ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजीनामा दिन उपसभामुखलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै प्रणाली, व्यक्तिको आचरण वा पदिय दायित्वमा रहेर गर्नुपर्ने काममा प्रश्न उठे पद छोड्नुपर्नेे बताएका हुन् । उनले भने, ‘उपसभामुखज्यूलाई सुझाव छ, यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्गप्रशस्त गरे […]

मुख्‍य समाचार राजनीति समाचार

सहकारीको रकम हिनामिनामा निर्दोष छु, अनुसन्धान गर्नुहोस् : धनराज गुरुङ

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सहकारीको रकम हिनामिनामा आफू निर्दोष रहेको स्पष्टीकरण दिएका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदीय छानबिनका लागि तयार बताएका हुन् । उनले  भने, ‘विगतमा पनि म निर्दोष प्रमाणित हुँदै आएको छु । म निर्दोष छु, जसले जताबाट अनुसन्धान गरे पनि हुन्छ,’ उनले आफूलाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

चीनले निर्माण गरिरहेको पुल विश्वकै लामो भएको दाबी

२५ भदौ, एजेन्सी । चीनले भौतिक पूर्वाधार विकासमा चमत्कारिक फड्को मारिरहेको छ । यसै सिलसिलामा पूर्वी चीनको जिआङ्सु प्रान्तको चाङ्झाउ र ताइझोउलाई जोड्ने चाङ्ताई याङ्त्जे नदीको पुल संसारकै लामो भएको दाबी गरिएको छ । पुल निर्माण गरिरहेका इन्जिनियरहरूले पुलको १२०८ मिटर लामो केबल खण्ड संसारकै सबैभन्दा लामो भएको दाबी गरेका छन् । पुल निर्माणमा ठूलो […]

मुख्‍य समाचार राजनीति समाचार

धनराज गुरुङको चुनौती : ममाथि संसदीय छानबिन गरियोस्

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ज्योतिसँग सम्बन्ध बिच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानबिन गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र […]