११ चैत्र २०८२, बुधबार
फोटो फिचर मुख्‍य समाचार समाज

नागलाई खुसि पार्ने पर्व (फोटो फिचर)

२५ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी  लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । नागका […]

मुख्‍य समाचार राजनीति समाचार

१० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन कांग्रेस नेतृ  डिला संग्रौलाको प्रस्ताव

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले देशलाई रुपान्तरण गर्नेगरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन प्रस्ताव गरेकी छिन् । त्यस्तै उनले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई प्रशिक्षण दिन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने गरी स्पष्ट रोडम्याप र एजेण्डा तय गर्न नेतृत्वलाई सुझाव दिएकी छिन् । बिहीबार सानेपामा जारी नेपाली […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

आज ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

२५ साउन, काठमाडौं । ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष नारा र कार्यक्रमसहित आदिवासी जनजातिहरूको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन् । दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी […]

मुख्‍य समाचार समाचार समाज

निरोगी नेपाल’ अभियान संचालन गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देशन

२५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निरोगी नेपाल’को अवधारणाबाट स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम  कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई  निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार साँझ भएको  स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने  कार्यक्रमबारेको छलफलमा प्रधानमन्त्री ओलीले राज्यको बजेट न्यून भएको अवस्थामा […]

मुख्‍य समाचार विचार समाज

नागपञ्चमीः किनगर्नेनागको पूजा?

भोलानाथ घिमिर वास्तवमा साउन १ गतेदेखि चाडपर्वहरु सुरु हुन्छ ।वर्ष दिनमादुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने भएकाले त्यसलाई उत्तरायण र दक्षिणायन भनेर बुझ्ने गरिन्छ । साउने सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलाई दक्षिणायन भनिएको हो । साउनमहिना वैदिक सनातनहिन्दु धर्मावलम्बीहरुको पवित्रमहिनाभएकाले विभिन्न चाडपर्व सुरु हुने गरेका छन् । उत्तरायण प्रारम्भ भएपछि भने […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

२५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र यूरोको विदेशी विनिमय दर बढ्दा र बेलायती पाउण्ड को विनिमय दर घटेको छ ।  कतारी रियलको खरिद दर स्थिर रहँदा बिक्री दर सामान्य अंकमा बढेको छ । आज अमेरिकी डलर एकको खरिद […]

मुख्‍य समाचार समाचार समाज

मनसुनी वायुको प्रभाव : यी चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२५ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको देखिन्छ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू तथा […]

मुख्‍य समाचार समाचार समाज

माछापालनप्रति किसानको आकर्षण बढ्दो

२५ साउन,  मध्यविन्दु (नवलपरासी) । बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ । माछापालन व्यवसाय तुलनात्मक रूपमा व्यवस्थापन गर्न सजिलो भएको र किसानले मनग्य आयआर्जन गर्न […]

मुख्‍य समाचार समाचार

घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु

२५ साउन, काठमाडौँ ।  बाजुरामा घरको भर्‍याङबाट लडेर एक पुरुषको मृत्यु भएको छ । बिहिबार बुढीनन्दा नगरपालिका – ७ खड्कावाडाका ४५ वर्षीय रण बहादुर खड्काको भर्‍याङबाट लडेर मृत्यु भएको हो । उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्‍याङबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

युक्रेनले आफ्नो अग्रपङ्क्तिमा रोबोट कुकुर परिचालन गर्ने

अज्ञात (युक्रेन) । युक्रेनले चाँडै नै रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ । युक्रेनको अज्ञात स्थानमा भएको प्रदर्शनमा मोडल ‘ब्याड वन’ भनेर चिनिने धातुको कुकुर उसको अपरेटरले पठाएको आदेशअनुसार उभियो, झुक्यो, दौडियो र कुद्यो । यसका निर्माताहरूका अनुसार […]

मुख्‍य समाचार समाचार समाज

सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु, एक घाइते

२५ साउन, गुलरिया । बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका १ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीय सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको र मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते भएको जनाइएको छ । घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

२५ साउन, डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार सुपप्र ०४००१ च ०१३४ नम्बरको जिप अमरगढी नगरपालिका–५ बसपार्क नजिकै नालीमा खसेर दुर्घटना हुँदा गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएको डडेल्धुरा प्रहरीले जनाएको छ । घाइते हुनेमा गन्यापधुरा–३ की ६४ वर्षीया इश्वरीदेवी […]