राजा महेन्द्रको नीति अझै चल्दैछ, अब परिवर्तन हुन्छ : मन्त्री गुरुङ
२८ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो वर्षलाई नीति निर्माण गर्ने र विधेयक पास गर्ने वर्ष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार काठमाडौं आयोजित सामुदायिक रेडियो प्रसारक संघको १८ औं वार्षिक साधारण सभा र अधिवेशनमा उनले राजा महेन्द्रको नीतिले अझै पनि चलिरहेको भन्दै त्यसलाई परिवर्तन गर्ने बताएका हुन् । […]











