१९ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

उपसभामुख हटाउने कुराबाट काँग्रेस– एमाले ब्याक हुन्छन् : प्रचण्ड

विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले उपसभामुखले नजानेर टेक्निकल्ली रुपमा केही त्रुटी गरेको भन्दै त्यसको लागि पदबाट हटाउनेसम्म जान नपर्ने बताए । उनले भने, ‘उपसभामुख एउटा इमान्दार, जनजाति […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बालअधिकारको सुनिश्चितताका लागि सरकार संवेदनशिल छ : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालअधिकारको सुनिश्चितताका लागि वर्तमान सरकार संवेदनशिल रहेको बताएका छन् । शनिबार राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बोल्दै मन्त्री सुडीले बालबालिकाको लागि सरकारले आवश्यक बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘हाम्रा बालबालिका हाम्रा भविष्य हुन् । यीनिहरुको पालनपोषण तथा विकासमा गरिने हरेक लगानी समृद्ध र […]

मुख्‍य समाचार समाचार समाज

दरबारमार्गमा रैथाने कृषि हाटबजार (फोटो फिचर)

काठमाडौं । प्रत्येक शनिबार रैथाने एग्री प्रडक्टस नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गमा सञ्चालन गरिएको छ । उत्पादक किसान र उपभोक्ताबीच सीधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको विक्रीवितरण गर्ने उद्देश्यका साथ प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गरिँदै आएको छ । हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी, […]

मुख्‍य समाचार समाचार समाज

‘सडकहरु राष्ट्रिय गौरवका आयोजना हुने बालबालिकाको क्षेत्र चाँही नहुने ?’ :तिलोत्तम पौडेल

तिलोत्तम पौडेल सक्रिय बाल अधिकारकर्मी हुन् । उनलाई बाल्यकालदेखि नै बालअधिकार र बाल सहभागिताका क्षेत्रमा क्रियाशील बालमैत्री अभियन्ताका रुपमा पनि चिन्ने गरिन्छ । उनी जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष एवम बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप)का महासचिव पनि हुन् । राष्ट्रिय युवा परिषद्को कार्यकारी सदस्यको जिम्मेवारीमा समेत रहेका पौडेल बालवालिकाहरुको नीतिगत र व्यवहारिक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ राष्ट्रि बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने दाबी गरे । ‘कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका […]

समाचार समाज

संवैधानिक परिषद्‌ बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल

२८ भदौ, काठमाडौँ ।  प्रधान न्यायाधीश सिफारिसका लागि  बसेको संवैधानिक परिषद बैठकमा नयाँ  प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि नाम भने सिफारिस गरिएन् । बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएपनि कुनै निर्णय नभएको संवैधानिक परिषद सदस्य एवम् उपसभामुख इन्दिरा रानामगरले बैठकपछि जानकारी दिनु भयो । […]

समाचार समाज

क्यान पूर्व अध्यक्ष पाण्डे लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित

२८ भदौ, काठमाडौँ । नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले आज एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आयोजना गरेको छ । अवार्डको २१औं संस्करणमा मञ्चले २०८० सालमा गरेको प्रदर्शनका आधारमा विभिन्न १० विधामा उत्कृष्ट खेलाडी, खेलकर्मी तथा पत्रकारलाई पुरस्कृत गरेको छ । पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गरेकी छिन्। अवार्ड सहित […]

समाचार समाज

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई पुरस्कार प्रदान

२८ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेशा गोवर्दन, प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख […]

समाचार

कञ्चनपुरमा बाढीले २ सय ५० भन्दा बढी घरपरिवार विस्थापित

२८ भदौ, काठमाडौँ । लगातारको अबिरल बर्षासँगै महाकालीमा नदीमा आएको बाढीले भुजेला खोला थुनिँदा कञ्चनपुरका बस्तीहरु डुबानमा परेका छन । भीमदत्त नगरपालिका वडा नं. १२ भुजेला क्षेत्र र ऐरीघाटका ७० परिवार भन्दा बढी बाढीले बिस्थापित भएका छन । बिस्थापितहरु बन्दोबस्तीका सामान र गाइबस्तुसहित १२ नम्बर वडा कार्यालय र महाकाली किनाराको सडक छेउमा बस्न बाध्य छन […]

समाचार समाज

पहिरोले भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध

२८ भदौ, काठमाडौँ ।  सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । डडेल्धुरामा भीमदत्त राजमार्ग र केआइसिंह राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । भीमदत्त राजमार्गको साहुखर्क र केआइसिंह राजमार्गको रडुवामा पहिरो गएको छ । लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । पहाडी जिल्लाहरूमा […]

खेलकुद समाचार समाज

करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित

२८ भदौ, काठमाडौँ । करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिकालाई प्रदान गरिएको हो । उनलाई युवा तथा खेलकुद मन्त्री तेजुलााल चौधरीले पुरस्कार प्रदान गरेका थिए । यो अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, […]

राजनीति समाचार

‘प्रचण्ड’ले भने-नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ

२८ भदौ, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । नेपाल उद्योग परिसंघले काठमाडौँमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यसलाई अझै बढाएर लैजानुपर्ने बताए । नेपालमा ठुलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रूपान्तरणका […]