चौधर नदीले कटान गर्दा बेदकोटको एक बस्ती जोखिममा
३० भाद्र, कञ्चनपुर । बेदकोट नगरपालिका-४ बैतोडामा चौधर नदीले कटानी गर्न थालेपछि बस्ती नै जोखिममा पर्न थालेको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीले दुई दर्जन बढी परिवारको झन्डै तीन बिघा जग्गा कटानी गरी बगरमा परिणत गरेको छ । टोलकै ज्ञानज्योति बाल विकास केन्द्रको जग्गासमेत कटानी गरेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने […]











