पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ
पोखरा । पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ्ग बसपार्कबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका हुन् । पक्राउपर्ने नक्कली सिआइडीहरुमा पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन बस्ने वर्ष ३२ को सन्दिप श्रेष्ठ र पोखरा ७ माछापुच्छ्रे टोल बस्ने वर्ष २६ का सरोज थापा रहेको जिल्ला प्रहरी […]











