भारतविरुद्ध बंगलादेश टेस्ट : रोहित र विराट असफल, एकै दिनमा १७ विकेटको पतन
४ असोज, काठमाडौं । भारतका दुई प्रमुख ब्याटर रोहित शर्मा र विराट कोहली बंगलादेशविरुद्ध पहिलो टेस्ट खेलमा रन बनाउन असफल बनेका छन् । दोस्रो दिनको खेल सकिँदा घरेलु टोली भारत दोस्रो इनिङमा ८१–३ को अवस्थामा छ । पहिलो इनिङमै २२७ रनले अघि भएको भारतले समग्रमा ३०८ रनको अग्रता लिएकोछ । पहिलो इनिङमा ६ रनमा आउट […]










