१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

‘पुस्तकरहित शुक्रबार’ले विद्यार्थीमा आत्मविश्वास बढायो : मेयर साह

५ असाेज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले पुस्तक रहित शुक्रबारले विद्यार्थीमा आत्मविश्वास बढाएको बताएका छन् । शैक्षिक सत्र सुरु भएपछि पुस्तक रहित शुक्रबारका कार्यक्रम निरीक्षणको क्रममा आफूले विद्यार्थीमा आत्मविश्वास बढेको पाएको बताएका हुन् । शनिबार साहले सामाजिक सञ्जालमा लेखेका छन्- ‘शैक्षिक सत्र सुरु भएपछि पुस्तक रहित शुक्रबारका कार्यक्रम निरीक्षणका क्रममा हिजो जनप्रभात माध्यमिक […]

समाचार समाज

आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने

५ असाेज, काठमाडौँ । एप्पलले आईफोन–१६ को लागी एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत गरेको छ । यसले प्रयोगकर्ताहरूलाई म्याक वा कम्प्युटर बिना नै आफ्नो उपकरणहरू पुनर्स्थापना गर्न अनुमति दिन्छ । यो सुविधा, पहिले नै ‘एप्पल वाच’ र ‘एप्पल टीभी’को लागि उपलब्ध थियो । साथै, यसले आईओएस यन्त्र प्रयोग गरेर रिकभरी प्रक्रियालाई सरल बनाउँछ । आईओएस […]

समाचार समाज

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

५ असाेज,   वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार […]

मुख्‍य समाचार राजनीति समाचार समाज

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री डा.राणा

५ असाेज,  क्यानडा । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले महिलाहरूलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेका बताएकी छिन् । क्यानडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भनिन् “महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरू पनि विकास भएका छन्, तर पनि […]

मुख्‍य समाचार समाचार समाज

चट्याङ लागेर एकको मृत्यु

५ असाेज, ढोरपाटन (बागलुङ) । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए […]

मुख्‍य समाचार समाचार समाज

नागढुङ्गा-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति

५ असाेज, काठमाडौँ ।  नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा सहमति भएको हो । आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्ष सहमत भएका हुन् । मन्त्री देवेन्द्र दाहालको अगुवाइमा भएको छलफलमा उक्त […]

मुख्‍य समाचार समाचार समाज

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

५ असाेज, बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते […]

मुख्‍य समाचार समाचार

एउटा नाउरको सिकार गर्न २३ लाख रुपैयाँ!

५ असाेज, काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेशेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ। यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ। साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ। राष्ट्रिय निकुञ्ज […]

मुख्‍य समाचार समाचार समाज

आज काठमाडौँका यी स्थानमा ७ घण्टा विद्युत अवरुद्ध हुने

५ असाेज, काठमाडौँ। आज काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । विद्यतु लाइन भूमिगात गर्ने कार्यका लागि विहान ९ देखि साँझ ४ बजेसम्म अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनकुने, गौरीगाउँ पेट्रोल पम्प, लण्डन कलेज, बाजेको सेकुवा, केएमसी हस्पिटल विद्युत अवरुद्ध हुनेछ । यस्तै, एयरपोर्ट तथा आसपासका क्षेत्र र भन्सार कार्यालय […]

समाचार समाज

कपाल झर्ने कारण र रोकथामका उपाय

५ असाेज, काठमाडौँ । पछिल्लो समय धेरै मानिस कपाल झर्ने कारणले चिन्तित रहने  गर्छन् ।हुनत कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो तर, अस्वाभाविक रूपले कपाल झर्छ भने त्यो चिन्ताको विषय हो । कपालको एउटा निश्चित चक्र हुन्छ  बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । तर एकाएक कपाल झर्ने समस्या के कारणले हुन्छ […]

मुख्‍य समाचार समाचार समाज

आजको राशिफल यस्तो रहनेछ ।

५ असाेज, काठमाडौँ ।  मेष : आज कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । मिथुन : आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिकी कार्य सहज हुँदै जानेछ । सिंह : आज प्रतीक्षा […]

मुख्‍य समाचार समाचार समाज

बझाङमा चितुवाको छालासहित एकजना पक्राउ

५ असाेज, काठमाडौँ । बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्बी नगरपालिका–१० चैनपुरमा थलारा गाउँपालिका–८ का हरिलाल जोशी पक्राउ परेका हुन। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले ८ फिट २ इन्च  लामो र ३ फिट २ इन्च चौडाइ भएको चितुवाको छालासहित पक्राउ गरेको हो। साथै […]