मनसुनी विपद् : आजसम्म १९३ जनाको मृत्यु, ४९ बेपत्ता, ३ सय ८४ घर डुबानमा
५ भदौ, काठमाडौं । मनसुनी वर्षा सुरु भएदेखि देशक विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परि मंगलबारसम्म १९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली […]










