१३ चैत्र २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

चीनको कोइला खानीमा दुर्घटना हुदाँ सात जनाको मृत्यु

५ भदौ, चीन । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तस्थित कोइला खानीमा बुधबार दुर्घटना हुदाँ सात जनाको मृत्यु भएको स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार घटनामा एक जना फसेका छन् । सिसिटिभीका अनुसार दुर्घटना सिचुआन प्रान्तको लेसान सहरको कोइला खानीमा कामदारले भेन्टिलेसनबाट हावा पठाउन काम गरिरहेका समय बिहान १० बजे भएको थियो । खोज […]

मुख्‍य समाचार राजनीति समाचार समाज

धरहरा खुला गर्ने तयारी भइरहेको छः उपप्रधानमन्त्री सिंह

५ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताएका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उहाँले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए । उनले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक […]

मुख्‍य समाचार समाचार समाज

नागढुङ्गा पहिरो : सडक एकतर्फी खुल्यो

५ भदौ, काठमाडौँ, : काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ । प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौँ आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन शुरु भएको छ । सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

पुरुषलाई पनि मेनोपज हुनसक्छ ?

५ भदौ, काठमाडौँ । निश्चित उमेरपछि महिलामा जस्तै पुरुषमा पनि मेनोपज (रजोनिवृत्ति)  सुरु हुन्छ । महिलामा मेनोपज हुँदा हर्मोनल परिवर्तन हुने, योनी सुक्खा हुने, रजस्वला बन्द भई सन्तान जन्माउने क्षमता नहुने हुन्छ । तर पुरुषमा हुने मेनोपजमा हर्मोन त कमी हुन्छ नै सन्तान उत्पादनमा ह्रास आउने सम्भावना पनि हुन्छ । ४० वर्षको उमेरपछि पुरुषको वीर्य […]

मुख्‍य समाचार राजनीति समाचार

एनआरएनलाई भ्रष्टाचार अनुसन्धानमा तान्ने अख्तियारको प्रस्ताव

५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा गैरआवासीय नेपाली नागरिक (एनआरएन) माथि पनि अनुसन्धान गर्ने प्रस्ताव गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमा अख्तियारले यस्तो प्रावधान राख्नुपर्ने प्रस्ताव गरेको हो । बुधबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव फणीन्द्र गौतमले अख्तियारले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भारतले आरजुलाई दिएको महत्वले एमाले बिच्कियो : प्रचण्ड

५ भदौ, काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको बताएका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो । यसले एमाले बिच्चिएको छ ।’परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा छिन् । सोमबार नयाँदिल्ली पुगेकी परराष्ट्रमन्त्री […]

मुख्‍य समाचार समाचार समाज

३० लाख बराबरको स्वास्थ्य सामाग्री र औषधी सहयोग

५ भदौ, मुगु । हिमाली दुर्गम जिल्लाको खत्याड गाँउपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र रातापानिलाई सेन्टर जेभियर कलेज र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० लाख भन्दा बढीको स्वास्थ्य सामाग्रीसहित औषधी सहयोग गरेको छ । सामान्य उपकरण र सिटामोलसम्म औषधी नपाएर ऋणको भारी बोकेर उपचार गर्न नेपालगंञ्ज,सुर्खेत र काठमाडौं जानुपर्ने बाध्याता कायमै भएको अवस्थामा वेड,सक्सन […]

मुख्‍य समाचार राजनीति समाचार

ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा छ : अर्थमन्त्री

५ भदौ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । बुधबार काठमाडौंमा इप्पानद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाईनको अभावले विद्युत आपूर्तिमा समस्या रहेको भन्दै यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले भने, ‘हामी अहिले पछिल्ला दिनहरुमा ट्रान्समिसन लाईनको अभावले गर्दा विद्युत उत्पादन भएतापनि […]

पर्यटन प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व

५ भदौ, गुलरिया । पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ । वनपैदावार, काठ दाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कूल राजस्व असुलीको आधा भन्दा बढी राजस्व पर्यापर्यटनबाट सङ्कलन गरेको हो । बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

५ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीले नेपालको विविध […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

धनुषामा तीन सय ७७ उद्योग बन्द

५ भदौ, जनकपुरधाम । धनुषामा गत आर्थिक वर्ष २०८०-८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन् । गत आवमा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए । उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिव नौ हजारभन्दा बढी कामदार […]

मुख्‍य समाचार समाचार

‘लगानी कम्पनी’ले स्टार्टअपमा लगानी गर्ने

५ भदौ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअप उद्यम विकासका क्षेत्रमा लगानी गर्ने भएको छ । आज यहाँ आयोजित ‘स्टार्टअप नेसन २०३०’ को उद्घाटन सत्रमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रु १० अर्ब पुँजीको लगानी कम्पनी स्थापना भएको उल्लेख गर्दै यो कम्पनीले नवप्रवर्तन र उद्यमशीलता विकासमा लगानी गर्ने जानकारी दिए। यो […]