१८ श्रावण २०८३, सोमबार
खेलकुद मुख्‍य समाचार

पोर्टो र म्यानचेस्टर युनाइटेडले बराबरी खेले

१८ असोज,   काठमाडौं । युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब पोर्टो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ३–३ गोलको बराबरी खेलेका छन्  । खेलको शुरुवातमै तीव्र गतिमा अग्रता लिएको युनाइटेडका लागि मार्कस रशफोर्डले सातौं मिनेटमा पोस्टको बायाँतर्फ गोल गर्दै खेलको खाता खोलेका थिए  । त्यसपछि रास्मस होजलुन्डले २० औं मिनेटमा दोस्रो गोल थप्दै युनाइटेडलाई २–० ले […]

खेलकुद मुख्‍य समाचार समाज

महिला टि–२० विश्वकप : उद्घाटन खेलमा पाकिस्तान विजयी

१८ असोज,  काठमाडौं । युएईको शारजाहमा जारी महिला टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । पाकिस्तानले ११६ रनको मध्यम स्कोर बनाए पनि श्रीलंकालाई मात्र ८५ रनमा सीमित गर्दै जित दर्ता गरेको हो । पाकिस्तानका लागि कप्तान फातिमा साना शीर्ष स्कोरर रहिन्, जसले ३० रन […]

मुख्‍य समाचार राजनीति समाज

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कर्णालीको परिचय अब क्रिकेट : सांसद गौतम

काठमाडौं । प्रतिनिधि सभा सांसद सोविता गौतमले कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिएको जनाएकी छिन् । बिहीबार पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग ९एनपिएल० ले नयाँ अध्याय थपेको र कर्णाली याक्सले कर्णालीको परिचय थप भएको गौतमले बताइन् । ‘नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्दैछ । यो सुरूवातका लागि नेपाल क्रिकेट संघलाई […]

अर्थ मुख्‍य समाचार समाचार समाज

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । त्यस्तै, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय […]

मुख्‍य समाचार समाचार समाज

देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा हुनेछ वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पूर्व बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, मधेश […]

मुख्‍य समाचार समाचार समाज

पूर्व राजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ । पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार […]

मुख्‍य समाचार समाचार समाज

‘दशैं अन्तर्राष्ट्रिय स्तरमा फैलिंदै गएको छ’:डा.गोविन्द टन्डन, संस्कृतिविद्

डा. गोविन्द टन्डन संस्कृतविद हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालिसकेका उनी शाकाहार प्रवद्र्धक पनि हुन । नेपालमा मनाइने चाडपर्वबारे राम्रो जानकारी राख्ने टंडनसँग कुराकानी गरेका छौं । दशैंको सांस्कृतिक र पौराणितक महत्व के छ ? यसलाई किन महान वा बडा चाड भनिएको हो ? असोजमा मनाइने दशैंलाई हामी बडादशैं भन्छौं । […]

मुख्‍य समाचार समाचार समाज

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति

काठमाडौँ, १७ असोजः बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने गरि हालै गएको बाढीपहिरोका घटनामा परी मुलुकको खेलकुद क्षेत्रले अपुरणीय क्षति व्यहोर्नुपरेको छ । मकवानपुर इन्द्रसरोवर–३ स्थित बत्सला माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा सिस्नेरी एकेडेमीका छ बालकको पहिरोमा परी निधन भयो । मकवानपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष टीका लामाका अनुसार मकवानपुरका अनुप घलान, साइमन योञ्जन, दिवस बाँनिया, […]

मुख्‍य समाचार समाचार समाज

नेपाल र बङ्गलादेशबिच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौत

काठमाडौं । नेपाल र बङ्गलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापार सम्बन्धि सम्झौता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो । नेपाल विद्युत् प्राधिकरण निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो.रेजुल करिम र एनभीभएनकी सीईओ रेनु […]

मुख्‍य समाचार समाचार साहित्य/ समाचार

जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

काठमाडौं । मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादव र ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई वितरण गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भाषाविद् प्रा.डा. यादवलाई जगदम्बा–श्री सम्मान र मुकाम रणमैदान पुस्तकका लागि लेखक मोहन मैनालीलाई मदन पुरस्कार वितरण गरिएको हो । उनीहरुलाई पुरस्कारको […]