१८ श्रावण २०८३, सोमबार
अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको विदेशि मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ […]

मुख्‍य समाचार समाचार समाज

आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज १२५ रुपैयाँ पुगेको छ । त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ६० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ । रायोको साग प्रतिकेजी […]

ब्लग मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

प्रेमको लय– ६ (कथा)

प्रेमराज काम गर्दै तीन महिना बितिसकेको छ । उनी व्यस्त तरिकाले समय बिताइरहेका छन् । वेलावेला उनको मन भकानिन्छ । आफूलाई जति सक्दो बलियो बनाउने प्रयास गरिरहेका छन् । आफूलाई सम्हालिरहेका छन् । उनी त्यहाँ काम गर्दागर्दे पोर्तुगिज भाषा अलि अलि बुझने भएका छन् । कामबाट फर्केर राति छोरी सुतिसकेपछि उनी भाषाको किताब पनि पढ्छन् […]

मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि डाक्टर खोज्दै जाने ?

जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीसंग गरेको कुराकानीको आधारमा तयार पारिएको रिपोर्ट । जनस्वास्थ्यविद्मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व छ । डाक्टर, अस्पताल र औषधिहरुले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैन् । उनीहरुको खानपिन सांस्कृतिक बनावट, चालचलन, शिक्षा, आर्थिक अवस्थाले पनि स्वास्थ्य निर्धारण गर्छ । अहिले नेपालमा जनस्वास्थ्यको विषय त्यति सन्तोषजनक अवस्था नभएपनि तथ्याकंले के देखाउँछ भने नसर्ने […]

मुख्‍य समाचार समाचार समाज

महानगरभित्रका अवरुद्ध सडकहरु खुलेका छन्, व्यवस्थापनमा कमजोरी छैन : प्रवक्ता महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले विपद्बाट क्षति भएका सडकहरु खुलाउने काम अन्तिम चरणमा पुगेको बताएका छन् । विपद् व्यवस्थापन समितिको बैठक बसेर तत्कालै प्रत्येक वडाका वडाध्यक्षहरुको अगुवाइमा बाटो खोल्नेदेखि पीडितहरुको व्यवस्थापनमा सक्रियता देखाएको बताए । ‘असोज ११ र १२ गते भएको विपद्ले ललितपुर महानगरपालिकामा धेरैवटा वडामा प्रभाव परेको छ । जसमध्ये २३, २८, […]

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् । कोषमा कृषि विकास बैँकबाट रु […]

मुख्‍य समाचार राजनीति समाचार समाज

खत्तमै भयो भन्ने भाष्य गलत प्रमाणित भयो : मन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर देउवा शुक्रबार स्वदेश फर्किएकी हुन् । आफ्नो विदेश भ्रमणबारे जानकारी गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले जलवायु परिवर्तनले गरेर देशमा […]

मुख्‍य समाचार समाचार समाज

१४ वटा जिल्ला संकटग्रस्तघोषणा

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पु¥याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रुपमा१४ वटा जिल्ला घोषणा गरेको छ । शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यका सहितका केही जिल्लालाई संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको सहसचिव वसन्त अधिकारीले […]

मुख्‍य समाचार समाचार समाज

राहतका लागि एक अर्ब विनियोजन, बीपी बाहेक सबै राजमार्ग सुचारु

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पीडितहरुलाई राहतको लागि सरकारले एक अर्ब रकम विनियोजित गरेको बताएका छन् । शुक्रबार पूर्वाधार विकास समितिमा भएको बैठकमा उनले राहतका लागि फन्डको आह्वान गरेको भन्दै नेकपा एमाले र नेपाली काङ्ग्रेसले सांसदहरुको १५ दिनको तलब दिने निर्णय गरेको पनि बताए । उनले भने, ‘राहतको लागि फन्डको आह्वान […]

मुख्‍य समाचार समाचार समाज

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

सुनसरी, १८ असोज : जिल्ला सदरमुकाम इनरुवा– ९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो । बाढीले खाना पकाउने भाँडावर्तन बगायो भने घर अझै ओभाएको छैन । विस्थापित हुनुभएको कुमारीको घरमा शिशुलाई स्तनपान गराउने ठाउँसमेत छैन । […]

मुख्‍य समाचार समाचार समाज

ट्राफिक प्रहरीलाई ड्राइभिङ लाइसेन्स जाँच गर्ने डिभाइस हस्तान्तरण

काठमाडौं । ट्राफिक प्रहरीलाई  नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को क्यूआर कोड स्क्यान गर्ने डिभाइस हस्तान्तरण गरिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच ट्राफिक प्रहरीलाई सुरुवाती चरणमा १०४ थान फोन हस्तान्तरण गरिएको हो । यो व्यवस्था लागू भएसँगै सवारी चालकले नागरिक एपमा रहेको भर्चुअल लाइसेन्स देखाए मात्र पुग्नेछ […]

मुख्‍य समाचार समाचार समाज

खस्कियो दशैं बजार, उत्साहित छैनन् व्यापारी

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो गरेका छन । दशैंको मुखमा अविरल बर्षापछि आएको बाढी पहिरोका कारण गाउँ जानेहरुको संख्या घटेसँगै ब्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ । बाढी पहिरोअघि दशैं बजार विस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने ब्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उपत्यकाका मुख्य बजारहरु […]