१३ चैत्र २०८२, शुक्रबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन्

१० भदौ ,जलेश्वर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरमास्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ । जलेश्वर अस्पताललाई सधैँ  ‘रेफर’ अस्पतालका रुपमा सुनिँदैै आएको र चिकित्सक ‘अनकल’ (फोन गरेपछि मात्रै आउने) मा रहने गरेको सुनिँदै आएको जानकारी प्राप्त गरेको आधारमा उहाँ आइतबार राति छड्के जाँच तथा निरीक्षण गर्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले जनताका सबैखाले निराशालाई चिर्नेछ : मन्त्री भण्डारी

१० भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनताका निराशाहरुको अन्त्य गरि आशा जगाउने बाटोमा अग्रसर रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरु सहजीकरण गरि जनतामा देखिएको निराशा हटाउन सरकार लागि परेको […]

मुख्‍य समाचार राजनीति समाचार

अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापी नहुने बताएका छन् । सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उदघाटन कार्यक्रममा बोल्दै उनले, सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गर्ने भन्दै सरकारले कुनै पनि किसमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताए । […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

साँढेमाथि नगर प्रहरीको बर्बरता: मरणासन्न बनाएर खोलामा फालियो

१० भदौ, जनकपुरधाम । जनकपुरधामका नगर प्रहरीले साँढेलाई मरणासन्न हुने गरी अचेत बनाएर खोलामा फाल्ने गरको घटना सार्वजनिक भएको छ । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज स्थित बसही खोलाको किनारमा एउटा मृत र दुईवटा अचेत अवस्थामा साँढे फेला परेको थियो । त्यो साँढेहरु जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट तथा अचेत गरी टिपरमा लगेर फालेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री भन्छन्– विरोध गर्न कारण चाहिँदैन, उनीहरु भत्ता पचाइरहेका छन्

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाली समाजमा केहीले भत्ता पचाउन विरोध गरिरहेको आरोप लगाएका छन् । अहिले नेपाली समाजमा विरोध गर्न, कसैको इज्जतमा धावा बोल्न, अपमानजनक अभद्र शब्दहरु प्रयोग गर्न केही कारण नचाहिने भन्दै ओलीले भने, ‘ती युवाहरु, ती व्यक्तित्वहरु यत्तिकै त्यसो गरिरहेका छैनन् । तिनीहरु पारिश्रमिक पचाइरहेका छन्, भत्ता पचाइरहेका […]

मुख्‍य समाचार समाचार समाज

शोभा भगवतीमा मंगलादेवी सिंहको स्मरण, शालिकमा माल्यार्पण

१० भदौ, काठमाडौं । नेपाल महिला संघका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मंगलादेबी सिंहको २८ ओै स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको सन्दर्भमा सोमबार बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको हो । मंगलादेवी पुत्रसमेत रहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रहरीले जनताको मुद्दा बोक्नुपर्छः गृहमन्त्री

१० भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको उदघाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताएका हुन् । ‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्याे । जनताको मुद्दा बोक्दा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य घट्यो

१० भदौ, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एकसय रूपैयाँले घटेको हो । आइतबार १ लाख ५३ हजार ४ सय रूपैयाँ कारोवार भएको छापावाल सुन आज घटेर १ लाख ५२ हजार ३ सय रूपैयाँमा कारोवार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि […]

अन्तर्वार्ता मुख्‍य समाचार समाचार समाज

दलीय रुपमा विभाजित भएकाहरुलाई गौरा पर्वले सांस्कृतिक एकता गराउँछ

काठमाडौंमा मनाइने गौरा पर्वको पृथक महत्व छ ‘काठमाडौंमा गौरा पर्व : टुँडिखेलबाट सांस्कृतिक एकताको सन्देश दिन्छौं’ हरि प्रसाद अवस्थी अध्यक्ष प्रसंशा संरक्षण समूह १० भदौ, काठमाडौँ । सुदूरपश्चिमेलीहरुको दशैं तिहारभन्दा विषेश पर्व ‘गौरा’ शनिबारबाट सुरु भएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक एवम लोकप्रिय पर्व गौरा सुदूरपश्चिमका हिन्दु समुदायको महत्वपूर्ण एवम् प्रमुख चाड हो । विशेषतः […]

मुख्‍य समाचार समाचार समाज

दुईसय गाईबाच्छालाई लायन्स क्लब अफ काठमाडौंको सहयोग

१० भदौ, काठमाडौं । लायन्स क्लब अफ काठमाडौं र लियो क्लव अफ काठमाडौं, मीनभवन तथा लियो क्लव अफ काठमाडौं सिष्टले दुईसय गाईबाच्छा र खसीलाई खाद्यन्न एवम उपचारका लागि सहयोग गरेको छ । ‘मठ मन्दिर गाईबाच्छा बचाउ तथा समाज विकास अभियान’अन्तर्गत काठमाडौंको गौशालामा पुगेर टोलीले उक्त सहयोग गरेको हो । अमेरिका बस्दै आएका लायन अर्जुन कार्कीे, […]

मुख्‍य समाचार समाचार समाज

मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर राज्यका लागि चुनौतीपूर्ण

१० भदौ, काठमाडौं । मातृ तथा शिशु मृत्युदर सोचे अनुसार घट्न नसके भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्र्तगत दिगो विकास उपसमितिले अयोजना गरेको छलफल कार्यक्रममा मातृशिशु मृत्युदर घटाउन नेपाली समाज र चेतना अनुसारका नमुना कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको कुरामा जोड दिएका हुन् । अहिले […]

मुख्‍य समाचार राजनीति समाचार

ओमानका विदेशमन्त्री आज नेपाल आउँदै

१० भदौ, काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । उनि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार […]