बालबालिकालाई जंगफुड दिएर ‘विषालु माया’ नगर्नुहोस
काठमाडौं । जनस्वास्थ्यविद् डा.अरुण उप्रेतीले नेपालको जनस्वास्थ्य नीति लिखितमा राम्रो भएपनि कार्यान्वयन पक्ष फितलो भएको बताएकी छिन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नीतिमा लेखिएका कुराहरु व्यवहारिक रुपमा लागू नहुँदा समस्या पर्ने गरेको छ । ‘नेपालको जनस्वास्थ्य नीति लिखितमा राम्रो छ । तर समस्या के छ भने त्यो नीतिमा लेखिएका कुराहरु व्यवहारिक रुपमा लागू भएको […]











