१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीलाई काँग्रेसको ३४ बुँदे ध्यानाकर्षण, कोषमा पचास लाख

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवासहितको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख हस्तान्तरण गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेरसभापति देउवाले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालिनरुपमा गर्नुपर्ने कामबारे३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पीडादायी अवस्थामासबै मिलेर अघि बढ्न गृहमन्त्रीको आग्रह

काठमाडौ । गृहमन्त्री रमेश लेखकले संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहले विपद् व्यवस्थापनमा मिलेर काम गर्नुपर्ने बताएका छन् । आइतबार ललितपुरको विभिन्न प्रभावित क्षेत्रको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपद्को समयमा सबै गुनासो र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्नेमा जोड दिए […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले सो ध्यानकर्षण गराएको हो । नेता श्रेष्ठले पूर्व तयारीका काम र विपद्पछि तत्काल […]

मुख्‍य समाचार समाचार समाज

पदभार ग्रहणपछि नवनियुक्त प्रधानन्यायाधीशले सुनाए पाँच बुँदे योजना

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले पदभार ग्रहण छन् । आइतबार प्रधान्यायाधीश कार्यालय सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानन्यायाधीश जस्तो हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको बताए । नेपालको न्यायालय अहिले लयमा फर्किएको भन्दै उनले त्यसलाई समृद्ध बनाउनका लागि आफुहरु लागिपरिरहेको बताए । उनले […]

मुख्‍य समाचार समाचार समाज

मुस्लिम आयोगमा दशैंको शुभकामना कार्यक्रम, सबै नेपाली एक हुन आब्हान

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरु फरक समुदायको भएतापनि विभिन्न धर्ममा आस्था रहेका सबै नेपाली एक हुनुपर्ने बताएका छन् । सोमबार हिन्दु समुदायलाई दशैंको शुभकामना दिन मुस्लिम आयोगद्धारा आयोजित कार्यक्रममा उनले दशैं, तिहार र छठ जस्तो पर्वमा शुभकामना आदानप्रदानको उद्देश्य नै सबै समुदाय एक हौं भन्ने सन्देश दिनु रहेको बताए । उनले […]

प्रसूति गृहमा मानसिक स्वास्थ्य सम्बन्धी ओपीडी सेवा सुरु

काठमाडौ । काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिमामानसिक स्वास्थ्य ओपीडी सेवा सुरु भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीप्रदीप पौडेलले मानसिक स्वास्थ्य ओपीडी सेवाको उद्घाटन गरेका छन् । उदघाटन समारोहपछि मन्त्री पौडेलले मन्त्रालयलाई उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यस अन्तर्गत काम गरिरहेको बताए । मानसिक स्वास्थ्य […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले मन्त्रीपरिषद् बैठकका २१ वटा निर्णयहरु सार्वजनिक गरेको छ। आइतबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले शनिबार बसेको मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गरेका हुन् । बैठकका निर्णयहरु : १थाइल्याण्डको बैंककमा २०८१ असोज २२ देखि २४ सम्म आयोजना हुने सामाजिक विकाससम्बन्धी कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. प्रकाश […]

मुख्‍य समाचार समाचार समाज

कृषि तथा घरेलु उद्यमी मेला  : मौलिक उत्पादनमा आकर्षण

कृषि तथा घरेलु उद्यमी मेला  : मौलिक उत्पादनमा आकर्षण काठमाडौँ । राजधानीको राष्ट्रिय सभागृहमा ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ चलिरहेको छ । प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतमा अवलोकनकर्ताहरुको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भ्रातृ संगठनहरुको अधिवेशन सकेर पार्टीको महाधिवेशनमा जुट्न डा.कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रातृ संगठनहरुको अधिवेशन समयमै सम्पन्न गरेर पार्टीको महाधिवेशन गर्न दबाब बढाउन आग्रह गरेका छन् । आइतबार विहान नेपाल दलित संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष एवं सदस्यहरुलाई बधाई दिंदै भ्रातृ संगठनहरुको अधिवेशन तत्काल गरेर समयमै पार्टीको महाधिवेशन गराउन दबाब बढाउन आग्रह गरेका हुन् । ‘पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैलीका कारण […]

मुख्‍य समाचार समाचार समाज

व्यापारीको गुनासोः सोचे जस्तो छैन व्यापार

काठमाडौँ, २० असोजः “रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको सङ्ख्या भने पातलो छ । दसैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ । उनी भन्छन्, “दुई÷चार […]

मुख्‍य समाचार समाचार समाज

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलााई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख […]

मुख्‍य समाचार समाचार समाज

सरकारले सोमबार विश्व बसोबास दिवस मनाउने

काठमाडौं । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र विश्व वसोवास दिवस मूल तयारी समितिले असोज २१ गते सोमबार विश्व बसोबास दिवस मनाउने निर्णय गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी समितिले सोमबार ‘इन्गेजिङ युथ टु क्रिएट अ बेटर अर्बन फिचर’ भन्ने मूल नाराकासाथ विश्व बसोबास दिवस मनाउने निर्णय भएको […]