१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

लगानीमैत्री वातावरणका लागि कानून बाधक छन् : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अझै पनि थुप्रै कानूनहरु लगानीमैत्री वातावरण बन्ने कुरामा बाधक रहेको बताएका छन् । मंगरबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको बैठकमा उनले जग्गा प्राप्तीदेखि उद्योग स्थापना सबैमा अन्तरमन्त्रालयका केही कानूनहरु बाधकको रुपमा रहेको भन्दै यसको संशोधनको प्रक्रिया अगाडि बढाएको बताए । उनले भने, ‘आजपनिथुप्रै कानूनहरु लगानीमैत्री […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रिय महत्वका योजना हटाउन थालेकोमा अध्यक्ष दाहालको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले राष्ट्रिय महत्वका योजना हटाउन थालेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले जस अपजसभन्दा देश बनाउनतिर लाग्न सरकारलाई आग्रह गरेका हुन् । उनले भने, ‘हामीले तीब्रतर आर्थिक विकास र सामाजिक न्यायका लागि कतिपय महत्वाकांक्षी योजनाहरु बजेटमार्फत प्रस्ताव गर्यौं । सुनिँदैछ, हामीले जस पाउँला […]

बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

जीवन विकास लघुवित्त वित्तीय संस्थामा तोडफोड र आगजनी

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ । दिउँसो १२ बजेर ३० मिनमा सोही लघुवित्तबाट ऋण लिएका महिला सदस्यहरु १ सय ५० जना जति अचानक कार्यालय परिसरमा भेला भएका थिए । उनीहरुलाई सघाउन १०–१५ जना पुरुषहरु पनि सँगै आएका […]

मुख्‍य समाचार लुम्बिनी समाचार

राष्ट्रपति पौडेल र मन्त्रीहरु पाल्पाको रथयात्रामा सहभागी

पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक श्री ७ रणउजीरेश्वरी भगवती २०५ औं रथजात्रा (खटयात्रा) को अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित मंगलबार पाल्पा पुग्दा राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पौडेल पुगेका हुन् । जात्रामा सहभागी […]

मुख्‍य समाचार राजनीति समाचार

लेखा समिति मात्रै होइन प्रमुख प्रतिपक्षी दलको नेता पनि राख्नुहोस् : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग राख्न सत्तारुढ दलहरुलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले लेखा समिति सभापति प्रतिपक्षीलाई नदिन कुतर्क गरिएको भन्दै आपत्ति जनाएका हुन् । ‘संसदीय परम्परामा […]

मुख्‍य समाचार राजनीति समाचार

राजदूत नियुक्तिमा समावेशी नभएको सांसदहरुको गुनासो

काठमाडौं । संसदीय सुनुवाइ समितिकी सभापतिमा ईश्वरीदेवी न्यौपानेले अझै पनि दलित, मुस्लिम, मधेशी लगायतको प्रतिनिधित्वमा प्रश्न उठाउने ठाँउ रहेको भन्दै यसबारे सरकारसँग छलफल गर्न आवश्यक भएको बताएकी छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले वर्तमान परराष्ट्र मन्त्रीसँग राजदूतमा दलितहरुको प्रतिनिधित्वको बारेमा छलफलको प्रयास गर्ने बचन व्यक्त गरिन् । उनले भनिन्, ‘अहिले महिला र […]

मनोरन्जन मुख्‍य समाचार

वेब सिरिज ‘कलिलाे मन’ निर्माण सुरु, पहिलाे एपिसाेडकाे ट्रेलर सार्वजनिक 

८ भदाै, भरतपुर । चितवनका युवाहरूकाे समूहले नेपाली वेब सिरिज ‘कलिलाे मन’ निर्माण प्रारम्भ गरेका छन् ।  सूर्यतारा फिल्म्स र मिजार पकेट फिल्म्सले संयुक्तरूपमा कलिलाे मन प्रस्तुत गर्न लागेकाे हाे । नवनिर्देशक पाभेल जेभियरले निर्देशन गरेकाे सिरिजकाे पहिलाे एपिसाेड छायाँकन सकिएर ट्रेलर सार्वजनिक गरिएकाे छ । केही दिनमै पहिलाे एपिसाेड सार्वजनिक हुने उनले बताए । […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ । दुई दिनको औपचारिक नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो प्रधानमन्त्री तथा ममन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । यसअघि, परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेका विदेशमन्त्री आजै स्वदेश फर्किने कार्यतालिका छ […]

प्रवास मुख्‍य समाचार राजनीति समाचार

परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार काठमाडौंको सोल्टी होटेलमा परराष्ट्रमन्त्री कै निमन्त्रणामा दुई दिनका लागि नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले आरजु राणा देउवासँग भेटवार्ता गरेका हुन् । भेटवार्तापछि सञ्चाकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री देउवाले नेपाल–ओमानबीचको सम्बन्धको बारे छलफल भएको र  […]

अर्थ मुख्‍य समाचार समाचार

नेपाली अर्थोडक्स चियाको बजार विस्तार गर्न ‘चिया प्रतिस्पर्धा

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली अर्थोडक्स चियाको बजारिकरणका लागि चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार नेपालमा उत्पादित अर्थोडक्स चिया उत्पादक कम्पनीहरुको प्रतिस्पर्धा एवम् चिया प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउन चियाको बजारिकरणका लागि भारतिय बजारको विकल्प खोज्नुपर्ने बेला […]

अर्थ कर्पोरेट मुख्‍य समाचार लुम्बिनी समाचार समाज

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुन : पोखरेल

लुम्बिनी । नेपाल चेम्बर अफकमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङक प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जे.पी. कंडेल, बस्ुतगततर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ एवं एशोसिएटतर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका […]

मुख्‍य समाचार राजनीति समाचार

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालीन महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। आज चस्मतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। झाले भने,‘पार्टी विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरिएको छ।’ ढकाललाई रास्वपाले महामन्त्री, […]