१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, नौं जनाको मृत्यु

काठमाडौं । देशभर डेंगी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । काठमाडौँमा डेंगी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय […]

मुख्‍य समाचार समाचार समाज

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सम्मान

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विभिन्न विधामाउत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पु¥याउने व्यक्तिलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । मंगलबार६९औं प्रहरी दिवस २०८१ का अवसरमानेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले अवकाश पश्चात आफ्नो अनुभव सहितकोरचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत […]

मुख्‍य समाचार समाचार समाज

आजको फलफूलतथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

काठमाडौँ। कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आजबुधबारको लागिमूल्यसार्वजनिकगरेको छ । जसअनुसार आजमुडेको आलु प्रतिकेजीन्यूनतम८० रुपैयाँपुगेको छ भने सुकेको प्याज१०३ रुपैयाँकायम रहेको छ । त्यस्तै, स्थानीयकाउलीको मूल्यप्रतिकेजी१००रुपैयाँपुगेको छ भने रातो मूला३० रुपैयाँरहेको छ । गोलभेडाठूलो १४०,लोकलगोलभेडा सानो ५५ रुपैयाँ रहेको छ । रायोको साग प्रतिकेजी१३० रुपैयाँ, बरेला१००रुपैयाँ, कन्यच्याउ १३० रुपैयाँ, ब्रोकाउली१४० रुपैयाँरहेको छ । आज हरियो […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला टि–२०विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा

काठमाडौँ । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२०विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२०विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वेस्ट इन्डिजका लागि कप्तान ह्वेली म्याथ्युजले पनि ५० रन बनाइन् । इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा […]

मुख्‍य समाचार समाचार समाज

यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं । यस वर्षको बडा दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल पक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वाद स्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडा दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो । सूर्योदयकालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि […]

अर्थ मुख्‍य समाचार समाचार समाज

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ, २९ असोज : चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो । राष्ट्र बैंकले आज […]

जीवनशैली मुख्‍य समाचार विचार समाचार समाज

 चाडपर्वसँगै हराउँदै मौलिकता (विचार)

रामकुमार एलन काठमाडौँ, २९ असोज  हाम्रा चाडपर्वहरु बदलिएका छन् । यद्यपि यसको मानक बदलिएको छैन । दसैँ, तिहार, छठलगायत पर्वहरुले देशव्यापी आकार लिइरहँदा पर्वका खास महत्व र गरिमा पर्वसँग जोडिएका मौलिकता भने हराउँदै गएका छन्, मेटिँदै गएका छन् । यसले हाम्रा चाडपर्व कर्मकाण्डीमा सीमित हुन थालेको देखिन्छ । चाडपर्व खागरी दसैँ, तिहार आउँदा परिपाटी नै […]

मुख्‍य समाचार समाचार समाज

गाउँ गएकाहरु फर्किन थाले, कोटेश्वरमा देखियो भीडभाड 

काठमाडौं । २०८१ सालको वडादशैंको सार्वजनिक विदा सकिएसँगै गाउँ गएकाहरु काठमाडौं फर्किनेक्रम शुरु भएको छ । पूर्वी नेपाललाई जोड्ने वीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौं उत्रिनेहरुको भीड मंगलबार कोटेश्वरमा देखिएको छ । बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरुको चाप बढेको छ । अरनिको राजमार्ग पनि सहज […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पशुपति विकास कोषको दावी : ‘मारवाडीलाई मोहियानी हक पाउने प्रमाण छैन्’

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच विवाद चर्किएको छ । विवादबारे कोषले पशुपति धर्मशालामा समितिलाई मोहियानी हक पाउने कुनै प्रमाण नभएको दाबी गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै समितिलाई मोहियानी हक पाउने कुनै आधार र  प्रमाण नभएको कोषले स्पष्ट पारेको हो । मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालामा मोहियानी हकका […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर १७(विहीबार) देखि ३० सम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार एन्फाले च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएका हो । प्रतियोगितामा नेपाललगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरमा जग्गाको मूल्याङ्कन साविककै दररेटमा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ। असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्याङ्कन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (१) को खण्ड (घ) मा भएको प्रावधानको सट्टा काठमाडौँ महानगरपालिका आर्थिक […]

मुख्‍य समाचार समाचार समाज

दशैं विदापछिको सिंहदरबार : सुनसान छन् मन्त्रालय

काठमाडौं । वडादशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ । मंगलबार विहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए । सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो । मन्त्रीका गाडीहरु हुइँकिएपनि कर्मचारीहरुको उपस्थिति न्यून थियो । […]