१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

एमसिए–नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १४ भदौ । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाअन्तर्गत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङदेले उक्त सम्झौतामा हस्ताक्षर गरेकाे हाे । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा […]

मुख्‍य समाचार राजनीति समाचार

वित्तिय अनुसन्धान ब्यूरो गठन गछौँ : गृहमन्त्री लेखक

काठमाडौँ, १४ भदौ । गृहमन्त्री रमेश लेखकले वित्तिय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रुपमा अनुसन्धान गर्न ‘वित्तिय अनुसन्धान ब्यूरो’ गठन गर्ने बताएका छन्। सिंहदरबारस्थित गृहमन्त्रालयमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्ला दिनमा वित्तिय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि छुट्टै ब्यूरो गठन गरिने बताए । प्रहरी ऐनको विधेयकलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर संसदमा दर्ता […]

मुख्‍य समाचार समाचार

कांग्रेसमा शिक्षा नीति निर्माणको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गर्दै सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन् । महरले ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै उनले शुक्रबार पार्टी […]

मुख्‍य समाचार समाचार

बालेन्द्र शाहको नेतृत्वमा नौं सदस्यीय स्टेरिङ् कमिटी गठन

बालेन्द्र शाहको नेतृत्वमा नौं सदस्यीय स्टेरिङ् कमिटी गठन काठमाडौँ । काठमाडौं महानगरपालिका ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ को दोस्रो वैठकले परिषदको निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापनलाई चुस्त बनाउन नौं सदस्यीय स्टेरिङ् कमिटी गठन गर्ने निर्णय गरेको छ । परिषद सदस्यको संख्या ३५ जना छ । संख्या धेरै भएकाले कार्य चुस्त बनाउन कठिन हुने […]

मुख्‍य समाचार समाचार समाज

उर्जा निर्यातका वाधक कानून संशोधन गरिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले उर्जा निर्यात गर्ने उद्देश्य पूरा गर्न बाधक हुने कानूनहरु संशोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । शुक्रबार विधायन व्यवस्थापन समितिमा भएको नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफलमा उनले आन्तरिक आवश्यकतालाई परिपूर्ति गर्नुको साथै सोही उत्पादनलाई निर्यात गरेर आयआर्जन गरेर मुलुकलाई समृद्ध बनाउने लक्ष्य […]

मुख्‍य समाचार समाचार समाज

भिडियो कल गरेलगत्तै महिला र पुरुषले गरे आत्महत्या

झापा । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् । अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । पुजा […]

मुख्‍य समाचार समाचार समाज

आगामी एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री ओली

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बालेन्द्र शाहको नेतृत्वमा नौं सदस्यीय स्टेरिङ् कमिटी गठन

काठमाडौँ । काठमाडौं महानगरपालिका ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ को दोस्रो वैठकले परिषदको निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापनलाई चुस्त बनाउन नौं सदस्यीय स्टेरिङ् कमिटी गठन गर्ने निर्णय गरेको छ । परिषद सदस्यको संख्या ३५ जना छ । संख्या धेरै भएकाले कार्य चुस्त बनाउन कठिन हुने भएपछि परिषदका अध्यक्ष एवं काठमाडौँ नगर प्रमुख बालेन्द्र […]

मुख्‍य समाचार समाचार

उडड्यन प्राधिकरणमाथि उठेका प्रश्नहरुमा आत्तिहाल्नु पर्दैन : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पछिल्लो समय नेपाल नागरिक उडड्यन प्राधिकरणमाथि उठेका प्रश्नहरुमा आत्तिहाल्नुपर्ने जरुरी नभएको बताएका छन्  । शुक्रबार कर्मचारी एकता मंच, नेपाल नागरिक उडड्यन प्राधिकरणको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राउतले कुनै पनि विमान दुर्घटनामा पर्दा प्राविधिक कारणले भन्दापनि नागरिकहरुले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्नु आफैंमा लज्जासपद […]

मुख्‍य समाचार समाचार

नेपाल प्रहरी ऐन संशोधनसहित गृह मन्त्रालयबाट पारित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन २०१२ संशोधनसहित गृहमन्त्रालयबाट पारित भएको बताएका छन् । शुक्रबार गृह मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले नेपाल प्रहरी सम्बन्धी ऐनलाई नयाँ ऐन बनाउने गरेर विधेयक गृहमन्त्रालयबाट पारित भएको भन्दै छिटोभन्दा छिटो विधेयकलाई संसदमा पेश गर्ने योजनामा रहेको बताए । उनले भने, ‘नेपाल प्रहरी ऐन २०१२ कै सक्रिय छ […]

कर्णाली मुख्‍य समाचार राजनीति समाचार

हामीले सुरु गरेको भ्रष्टाचारविरुद्धको कदम इतिहासमै पहिलो : प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध थालेको कदम अहिलेसम्मकै पहिलो रेकर्ड भएको बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकलाई सुर्खेतमा सम्बोधन गर्दै उनले सरकारी स्तरमा थालिएको सुशासनको अभियान नेपालमै पहिलो भएको बताएका हुन् । ‘सुशासन, सामाजिक न्याय र आर्थिक विकासको मूल संकल्पसहित मेरो नेतृत्वको सरकार १९ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

देशको परिस्थिती हाम्रो आँखाले देखेकोजस्तो सामान्य छैनः राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको  परिस्थिती आँखाले देखेकोजस्तो सामान्य नरहेको उल्लेख गरेका छन् । शुक्रबार बसेको राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देशको अवस्था आँधी आउनु अगाडिको सन्नटा जस्तो भएको बताएका हुन् । उनले  भने, ‘अहिले देश हेर्दा सबै ठिकठाकै चलेको जस्तो देखिन्छ । शान्त छ, कुनै  […]