धादिङमा कार दुर्घटना, ३ जना घाइते
धादिङ- धादिङमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन । धादिङको निलकण्ठ नगरपालिका वडा नम्वर ९ काे दारेगाैडामा भएकाे कार दुर्घटनामा परेको हो । धादिङको सदरमुकाम धादिङ बेसीबाट सल्यानटारतर्फ जाँदै गरेकाे बागमती प्रदेश बी-एडी- ५१८८ नम्बरको मारुती कार अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल जंगलमा खसेको थियो । घाइते तीनै जनाकाे अवस्था सामान्य रहेकाे […]











