१४ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

वृद्धवृद्धालाई लायन्स क्लव अफ काठमाडौंको दर र आँखा जांच

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं, लियो क्लव अफ काठमाडौं मीनभवन तथा लियो क्लव अफ काठमाडौं सिष्ट र जीवनयोग प्रयोगशाला मीनभवनको संयुक्त आयोजनामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो अवसरमा तीजको दर खुवाउने कार्यक्रम पनि आयोजना गरियो । शंकरापुर नगरपालिका वडा नं. ४ स्थित जेपी प्रतिष्ठानमा आयोजित कार्यक्रममा वृद्धवृद्धाहरुको आँखा, डायविटिज र जाँच गरी […]

मुख्‍य समाचार समाचार समाज

कलंकीको वासुकीचौरमा महायज्ञको तयारी, दिनबन्धुलगायतले कथा वाचन गर्ने

काठमाडौं । विश्व विराट ज्ञान आश्रमले श्रीमद्भागवत महापुराण महायज्ञ सञ्चालन गर्ने भएको छ । यही भदौ २४ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी महायज्ञ सञ्चालन हुने विश्व विराट ज्ञान आश्रमका सङ्गठन प्रमुख उद्धवकुमार घिमिरेले जानकारी दिए । वासुकीचौर गोरक्षपीठ भुवनेश्वरी मन्दिरको प्रांगणमा राष्ट्र राष्ट्रियता तथा वैदिक सनातन धर्मका निमित्त योगदानको अपेक्षासहित उक्त कार्यक्रम संचालन गरिने प्रमुख घिमिरेले […]

मुख्‍य समाचार राजनीति समाचार

‘सरकारप्रति जनताको विश्वास सिर्जना गर्नेगरी काम गरौं’

काठमाडौं । अर्थमन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले समाजमा न्यायप्रणाली स्थापित हुने गरि काम अगाडि बढाउनु पर्ने बताएका छन् । मंगलबार अर्थ समितिमा भएको बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफलमा उनले सबैको उद्देश्य पीडितले न्याय पाउनु पर्छ भन्ने रहेको हुनाले त्यो दिशामा, हदम्यादको विषयमा र यसमा समेट्नु पर्ने अन्य विषय […]

मुख्‍य समाचार समाचार समाज

कतारका लागि प्रस्तावित राजदूत पौडेलको कार्ययोजना : श्रमिकहरूको हित संरक्षणमा जोड दिने

काठमाडौं । संसदीय सुनुवाइ समितिमा कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । मंगलबार सिहंदरबारमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् । आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले कतारमा श्रमिक कामदारहरुले मात्र काम गर्न पाउने अनुमति भएको भन्दै विभिन्न क्षेत्रका प्राविधिक, चिकित्सक, व्यवस्थापक, सूचना प्रविधि विज्ञ […]

मुख्‍य समाचार राजनीति समाचार

संविधानको मर्मलाई मूलआधार बनाई राजदूतसिफारिस गरिएको छ : मन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्रीआरजु राणाले संविधानको मर्म र राजदूतनियुक्तिसम्बन्धीनिर्देशिकालाई मूलआधार बनाईराजदूतसिफारिस गरिएको बताएकीछिन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिकोे बैठकमा राजदूतसिफारिसका विषयमाजवाफदिँदै उनले राजदूतहरूको नियुक्तिलाई थपव्यवस्थित, मर्यादित र कार्यसम्पादनमाआधारित बनाउनसरकार अधिकतम रूपमाप्रयासरत रहेको बताईन् । उनले भनिन् ‘नेपालको संविधानको धारा २८२ अनुरूप राजदूतनियुक्ति गर्ने तथा सोका लागि राजदूतनियुक्तिसम्बन्धीनिर्देशिका, २०७५ दफा ८ को (ग) बमोजिम […]

मुख्‍य समाचार समाचार समाज

च्यासलमा एमाले पोलिटब्यूरो बैठक सुरु

१८ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा सचिवालय बैठकबाट तयार पारेको पार्टी कामको योजना र समसामयिक राजनीतिक अवस्थाका विषयमा विस्तृत छलफल हुने […]

खेलकुद मधेश मुख्‍य समाचार समाचार

भारतीय भलिबल टिमकी कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट खेल्ने

काठमाडौं । मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल)का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा  भारतीय टोलीकी कप्तान एवं सेटर जिनी कोभात साजीलाई  अनुबन्ध गरेको छ । यो सँगै मधेश युनाइटेडले ईडब्लुभिएलका तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । मधेश तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ । मधेशले यसअघि […]

मुख्‍य समाचार समाचार

महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन : मन्त्री साह

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी)ले महिला र पुरुषबीच लैगिंक भेदभाव अन्त्य गर्न सरकार लागिपरेको बताएका छन् । मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको लैंगिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकार महिला र पुरुषको बिचको खाडल पुर्नेगरी काम गरिरहेको बताए । उनले भने, ‘महिला र […]

मुख्‍य समाचार समाचार समाज

मौलिक हकलाई कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षा पूरा गरिने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै […]

समाचार समाज

मध्यपहाडी राजमार्ग एकतर्फी सञ्चालन

१८ भाद्र,  काठमाडौँ । सुख्खा पहिरो खसेर अबरुद्ध भएको मध्यपहाडी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । अबरुद्ध सडक स्थानीय फिक्कल गाउँपालिकाको जेसिभीको सहायताले एकतर्फी सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । सोमबार साँझ मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गा.पा. ५ पञ्चकन्या, थाम्लेघाटमा सडक माथिबाट सुख्खा पहिरो आएपछि सडक अवरुद्ध भएको थियो […]

समाचार समाज

बीस वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो

१८ भाद्र, गोरखा । गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ । गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको हो । तनहुँ सडक डिभिजन कार्यालयले गत वैशाख महिनामा पहिरो रोकथामको सबै काम सकिएसँगै यस पटकको बर्खामा कुनै समस्या […]

समाचार समाज

पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा

१८ भाद्र,  म्याग्दी । मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्त्व र विशेषताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । लो–घेकर दामोदर कुण्ड-३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताए । […]