पुष्प व्यवसायलाई प्रर्वद्घन गर्न मन्त्री श्रेष्ठको जोड
८ कात्तिक, काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेश सरकारले पुष्प व्यवसायलाई प्रर्वद्घन गर्नका लागि विशेष कार्यक्रम ल्याँउन लागिएको बताएका छन् । १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ को समुद्घाटन गर्दै मन्त्री श्रेष्ठले कसरी पुष्प व्यवसायलाई अगाडि बढाउन सकिन्छ त्यो अनुसार अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले भने, […]











