१४ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

मासिँदै कालीगण्डकीको जलसभ्यता

१९ भदौ, गलेश्वर (म्याग्दी) । सडक, ढल, जथाभावी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगङ्गा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ । धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको उचित व्यवस्थापन र संरक्षण नहुँदा जलसभ्यता सङ्कटमा पर्न थालेको हो । पवित्र कालीगण्डकी नदीको प्राकृतिक रूप पछिल्ला […]

मुख्‍य समाचार समाचार

अन्टार्क्टिका पुग्ने पहिलो नेपालीलाई गृह जिल्लामा सम्मान

१९ भदौ, गलकोट (बागलुङ) । अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । रु नौ करोड लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विश्वकर्मालाई सम्मान गरिएको […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

बालविवाहविरुद्ध अभियानमा विद्यालयका छात्रा

१९ भदौ, महोत्तरी । महोत्तरीमा विद्यालयका किशोर वयका छात्राको बालविवाहविरुद्ध अभियानमा सक्रियता बढेको छ । विद्यालयमा माध्यमिक तहका छात्राले अब निर्धक्क बालविवाहविरुद्ध आफ्नो अभिमत सङ्गठित रुपमा राख्न थालेका हुन् । बालविवाहविरुद्ध विद्यालयपिच्छे छात्राहरुले ‘बालविवाहविरुद्ध सचेतना समूह’ बनाएका छन् । पछिल्लो समयमा जिल्लाका १५ स्थानीय तहमध्ये सातले बालविवाहविरुद्ध बस्तीबस्तीमा सचेतना अभियान सञ्चालन गरेपछि किशोरीहरुको अभियानले थप […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

१९ भदौ, चितवन । जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

१९ भदौ, भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् । गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए […]

मुख्‍य समाचार समाचार समाज

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

१९ भदौ, रुकुम । रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा रु १५ लाख अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा रु १५ लाख अनुदान पाएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर रु पाँचका दरले अनुदान वितरण गरिएको थियो । यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भारतको पवित्र सहर जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

१९ भदौ, वाराणसी । वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ । कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन् । भारतको पवित्र सहर वाराणसीमा गङ्गा नदीको किनारमा धुवाँको अन्त्येष्टि चिताहरू छन् जहाँ हरेक वर्ष हजारौँ हिन्दू श्रद्धालु आफ्नो अन्तिम दिनहरू […]

मनोरन्जन मुख्‍य समाचार

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

१९ भदौ, काठमाडौं । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि अनाउन्स गरेको छ । यो चलचित्र पुस २६ गते रिलिज हुनेछ । सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । दयाहाङ राई र सिर्जना निङलेखु छन् । दयाहाङ सुरुवाल मात्र लगाएर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दुई ठुला दलहरु देशको विशष्टि कार्यभार सम्हाल्न एक ठाउँमा उभिएका हौं : गृहमन्त्री

१९ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । बुधबार महेन्द्रनगर स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै उनले प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए । उनले भने,‘अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ । नवनिर्मित भवनले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीबाट दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको १२ औँ सम्मेलन उद्घाटन

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनको उद्घाटन गरेका छन् । उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताएका हुन् । ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो […]

खेलकुद मुख्‍य समाचार समाचार

अब हामी गर्वकोसाथ भन्न सक्छाैं, हामीसँग पनि ओलम्पिक मेडल छ : पलेशा

१९ भदौ, काठमाडौं । पेरिस पारालम्पिकमा कास्यक पदक विजेता पलेशा गोवर्धनले अब नेपालसँग पनि ओलम्पिक पदक छ भनेर गर्वकासाथ भन्न पाउने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताएकी छिन् । बुधबार राष्ट्रिय खेलकुद परिषद्को स्वागत कार्यक्रममा उनले सबैल पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर आशा गरिरहेको अवस्थामा त्यो आशालाई आफूले पूरा गरेर फर्किएको भन्दै नेपालसँग […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

पदक विजेता पलेसालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत : बाजागाजासहित नगर परिक्रमा गराइँदै

१९ भदौ, काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन काठमाडौं आइपुगेकी छन् । पेरिसमा ओलम्पिक २०२४को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जितेकी थिइन् । ऐतिहासिक पदक विजेता पलोसासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए । उनको सम्मानमा […]