सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजको आकस्मिक अवतरण
२३ भाद्र, काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण भएको छ । त्रिभुवन विमानस्थलबाट आज बिहान उडेको श्री एयरलाइन्समा प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् । श्री एयरलाइन्सको एसएचए १२१ जहाज सुर्खेतका लागि उडेको थियो । अवतरणका क्रममा जहाज केहीबेर धावनमार्गमै रोकिएको थियो । जहाजमा ‘नोज […]











