१७ चैत्र २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार समाचार समाज

अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय विधेयक पारित

२४ भदौ, काठमाडौँ । अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिबाट १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित विधेयक पारित भएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । उनले भने,‘मा चेक अनादर प्रमाणित भएमा १५ लाखसम्मको चेक […]

मुख्‍य समाचार समाचार समाज

उपभोक्ताले तिरेको भ्याटको दश प्रतिशत रकम फिर्ता हुने

२४ भदौ, काठमाडौं । सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित गराएको हो । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवाहरूमा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

पल्सर स्पोर्ट्स अवार्डका चार विधाको मनोनयन सार्वजनिक

२४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । सोमबार नेपाल खेलकुद पत्रकार मञ्चले एक कार्यक्रमकाबीच वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षको मनोनयन सार्वजनिक गरेको हो । विस २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शन र नतिजालाई आधार मानेर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेले माग्यो गृहमन्त्रीको जवाफ

२४ भदौ, काठमाडौं । नेकपा एमालेले पाँचथरमा विष्फोटका कारण दुई नाबालकको मृत्यु भएको घटनामा गृहमन्त्रीको जवाफ मागेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले यस्तो गम्भीर घट्नामा यतिका दिन भइसक्दा समेत घटनामा जोडिएका दोषी पत्ता नलगाएके भन्दै सो बारेमा सरकारले सदनमा आएर जवाफ दिन माग गरेका हुन् । उनले भने, ‘सरकारले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

इथानोल मिश्रणको नीतिमा सरकार अघि बढिसक्यो : मन्त्री भण्डारी

२४ भदौ,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले सोमबार राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको बताएका हुन् । मन्त्री भण्डारीले भने, ‘नेपाललाई वार्षिक […]

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमा छैनन् : सांसद शाही

२४ भदौ, काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमै नभएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले विश्वविद्यालयमा दीक्षान्तको लागि पूर्व र  पश्चिमको विद्यार्थी सामेल रहेकै बेला समय छैन भनेर कार्यक्रम पर सार्नुस् भनेर झुट बोलेको आरोप लगाएका हुन् । उनले  भने, ‘पूर्वको झापादेखि […]

मुख्‍य समाचार राजनीति समाचार

ओली शासनमा पढ्न र परीक्षा दिन नपाइने हो ? : सुमना श्रेष्ठ

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा पठनपाठन कम र राजनीतिक गतिविधि बढी भइरहेको बताएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले एमाले र कांग्रेस पार्टीका सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनका कारण विद्यार्थीले पढ्न र परीक्षा दिन नपाएको बताएकी हुन् । उनले भनिन् , ‘११ दिनभयो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

ब्यूरोक्रेसीले राजनीतिक व्यक्तिलाई आशंका गरे लक्ष्यमा पुगिँदैन : कार्की

२४ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले ब्यूरोक्रेसीले(कर्मचारी) राजनीतिक व्यक्तित्वलाई आशंका गरे कहिल्यै लक्ष्यमा पुग्न नसकिने बताएका छन् । सोमबार अर्थ  समितिको बैठकमा बोल्दै नेता कार्कीले राजनीतिक व्यक्तित्वले पनि  ब्यूरोक्रेसीलाई आशंका गर्न नहुने बताए । उनले भने, ‘ब्यूरोक्रेसीले राजनीतिक व्यक्तित्वलाई आशंका गर्ने, राजनीतिक व्यक्तित्वले ब्यूरोक्रेसीलाई आशंका गर्यो भने लक्ष्यमा पुग्न सक्दैनौं । त्यसैले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् । उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुुद्धालाई सम्बोधन […]

मुख्‍य समाचार समाचार समाज

बीपीमा पत्रकारिताको फरक चेत थियो : कमल कोइराला

२४ भदौ, काठमाडौँ । बीपी कोइरालाका पीता कृष्णप्रसाद स्वयम पत्रकारितामा थिए । एकसय दुई बर्षपहिले ‘जन्मभूमि’ पत्रिकामा कृष्णप्रसादको लेख छापिएको थियो । त्यसबेला वीपीको उमेर आठ बर्षको थियो । वीपीको बृत्तान्त, किताब वा कृतिहरुमा बृत्तान्तहरुमा त्यो कुरा उल्लेख छ । १९१४ मा बीपीको जन्म भयो, १९२२ मा त्यो लेख छापिएको हो । अखबार र किताब […]

मुख्‍य समाचार समाचार समाज

प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण

२४ भदौ, काठमाडौँ । थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ । बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो । आज अस्पतालमा आयोजित […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

‘मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी शत्रु हुन्’

२४ भदौ, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको प्रगतिमा भ्रष्टाचार र भष्टाचारी दुवै शत्रु भएका बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँद्वारा ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना’ का सम्बन्धमा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचारलाई शून्य […]