१७ चैत्र २०८२, मंगलवार
समाचार समाज

अटो दुर्घटना हुँँदा २ जना घाइते

२४ भाद्र,  धनगढी ।कैलालीको गोदावरीमा अटो दुर्घटना हुँँदा २ जना घाइते भएका छन । गोदावरी नगरपालिका–३ चुट्के बजारमा से १ ह १५३३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा २ जना घाइते भएका हुन । घाइते हुनेमा अटो चालक ४० वर्षीय अर्जुन सुनार र अटोमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी ३५ वर्षीया मानमती कार्की रहेको प्रहरीले जनाएको […]

समाचार समाज

कैलालीमा एक जना मृत फेला

२४ भाद्र,  धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको जानकी गाउँपालिका–४ बेलपुर बस्ने ७० वर्षीय हरद्वारी थारू मृत अवस्थामा फेला परेका हुन्। थारू सोही ठाउँस्थित रोरा नदीमा आइतवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

समाचार समाज

तेल बोकेको ट्याङ्कर पल्टिँदा ४८ जनाको मृत्यु

२४ भाद्र,  नैरोबी । नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । यो घटना मध्य नाइजेरियाको नाइजर राज्यमा भएको हो । इन्धन बोकेको ट्याङ्कर ,यात्रु र वस्तु भाउ बोकेको लरीसँग ठोक्किँदा यो घटना भएको नाइजेरियाको विपद् एजेन्सीले बताएको छ । यो घटना आइतबार मध्यराति भएको जनाइएको छ । नाइजर स्टेट इमर्जेन्सी […]

अन्तर्राष्ट्रिय राजनीति समाचार

हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

२४ भाद्र, काठमाडौँ ।  बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ । बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप धारण गरेपछि तत्कालिन प्रधानमन्त्री सेख हसिना अगस्ट ५ मा हेलिकप्टरमार्फत भारतको नयाँदिल्ली पुग्नुभएको थियो । उहाँको विदेश पलायनपछि सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएको […]

समाचार समाज

मेलम्ची खानेपानी आयोजनामा सचिवसहित ४ जना दोषी ठहर, १० जनाले पाए सफाइ

२४ भाद्र, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा सचिवसहित ४ जना दोषी ठहर भएका छन् । १० जनाले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र  मुरारी बाबु श्रेष्ठको इजलासले सोमबार तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई दोषी ठहर र १० जनालाई सफाइ दिएको हो । यसमा तत्कालीन सचिव ठाकुर, तत्कालीन कार्यकारी […]

समाचार समाज

डोटीमा कोदालो प्रहार गरी भाइले गरे दाइको हत्या

२४ भाद्र,  डोटी । डोटीमा भाइले कोदालो प्रहार गरी दाइको हत्या गरेका छन् । जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ६ डाँडा गाउँ बस्ने वर्ष ५५/५६ का नर बहादुर जोराले आफ्नै सहोदर दाइ वर्ष ६५/६६ का गणेश बहादुर जोरालाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख भिमलाल भट्टराईले जनाएका छन् । घरायसी […]

राजनीति समाचार

काँग्रेस-एमालेबीच भएको सहमतिलाई सरकारको न्यूनतम् साझा कार्यक्रमको आधार बनाउने निर्णय

२४ भाद्र, काठमाडौँ । सत्ता गठबन्धनको बैठकले   कांग्रेस र एमाले दुई दलबीच भएको ७ बुँदे समहतिको आधारमा सरकारको न्यूनतम् साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले सरकारका काम कारवाहीको समीक्षा गर्दै गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल गरेको हो । बैठकले पछिल्लो दुई महिनामा […]

समाचार समाज

पहिरोको कारण नागढुङ्गा- नौबिसे सडक खण्ड अवरुद्ध

२४ भाद्र, काठमाडौँ । पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । आज दिनभर  परेको अविरल वर्षाले गर्दा वर्षासंगै बगेर आएको लोदो सहितको गेग्य्रान र पहिरोका कारण राजधानी काठमाण्डु प्रवेश गर्ने मुख्य राजमार्ग त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक खण्डमा सवारी आवागमन ठप्प भएको हो । अवरुद्ध सडक खुलाउन पाँचदेखि सात घण्टा लाग्ने अनुमान गरिएको […]

समाचार समाज

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

२४ भाद्र, काठमाडौँ ।  वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै रु तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ […]

समाचार समाज

भियतनाम बाढी अपडेट: मृत्यु हुनेको संख्या ५९ पुग्यो

२४ भाद्र, काठमाडौँ । भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तिमा ५९ जनाको मृत्यु भएको छ । चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले वस्तीहरूमा क्षति पुर्‍याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आँधी शुक्रबार भियतनाममा अवतरण गरेपछि आएको बाढी, पहिरो र डुबानका कारण ५० जनाको मृत्यु भएको भियतनामी सञ्चारमाध्यमले जनाएका […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

त्रिकोणात्मक एकदिवसीय शृङ्खला: नेपालले भदौ ३१ गते क्यानडासँग खेल्ने

२४ भाद्र, काठमाडौँ । नेपालले क्यानडामा खेल्ने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल यहि भदौ ३१ गते घरेलु टोली क्यानडासँगै खेल्ने एकदिवसीय शृङ्खलाको यात्रा शुरु गर्नेछ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा भदौ ३१ गतेदेखि असोज १० सम्म हुने हुने […]

राजनीति समाचार

कांग्रेसलाई बिग्रन दिँदैनौँ: महामन्त्री थापा

२४ भाद्र, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उहाँले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ । बिग्रन […]