१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

उद्योग मन्त्री भण्डारीसंग चिनियाँ व्यवसायीहरुको भेटवार्ता

२६ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग चिनका व्यवसायीहरुले भेट गरेका छन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जन बढी व्यवसायीहरुले नेपालमा लगानीको वातावरणका बिषयमा अन्तरक्रिया गरेका हुन् । अन्तरक्रियाका क्रममा चिनियाँ व्यवसायीहरुले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका बिषयमा जानकारी लिएका छन् ।  चिनियाँ व्यवसायीहरुलाई उद्योग मन्त्री भण्डारीले […]

मुख्‍य समाचार समाचार समाज

भोलि रातिदेखि २९ गतेसम्म भारी वर्षाको सम्भावना, सुदूरपश्चिमका ६ जिल्ला उच्च जोखिममा

२६ भदौ, काठमाडौं । भोलि साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र […]

मुख्‍य समाचार समाचार समाज

गठ्ठाघर दुर्घटना : ट्रक चालक कारागार चलान

‍२६ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । ना६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका-२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अदालतको आदेशपछि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले […]

मुख्‍य समाचार समाचार सूचना प्रविधि

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

२६ भदौ, काठमाडौं। कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ । अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो । कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्यनमा ल्याउन लागेको थियो । तर, यसकाविरुद्ध अदालतमा मुद्दा परेको थियो […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

साउनयता जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको मृत्यु

२६ भदौ, काठमाडौं । यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्र मधेश प्रदेशको बैठक सम्पन्न

२६ भदौ, महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक बुधबार सकिएको छ । दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठक पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सकिएको हो । बैठक समापनमा गर्दै अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, जनार्दन शर्मा […]

मुख्‍य समाचार राजनीति समाचार

नेम्वाङ इतिहासले सधैं सम्झिरहने पात्र हुन् : प्रधानमन्त्री

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुवासचन्द्र नेम्वाङ इतिहासले सम्झिरहने पात्र भएको बताएका छन् । नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा ओलीले संविधान निर्माण गर्न र जारी गर्न नेम्वाङको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका हुन् । उनले भने, ‘उहाँले कुर्सीमा मात्र अध्यक्षता […]

मुख्‍य समाचार राजनीति समाचार

राप्रपा नेपालको ‘वृहत् भेला’ असोज ४ मा

२६ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामि असोज ४ गते वृहत भेलाको आयोजना गर्ने भएको छ । बुधबार पार्टी कार्यलय धुम्बाराहीमा बसेको राप्रपा नेपाल काठमाडौं जिल्ला कार्य समितिको प्रशिक्षण समिक्षा बैठकपछि पार्टीका अध्यक्ष कमल थापाले असोज चार गते वृहत भेलाको आयोजना गर्न लागेको जानकारी दिए । वृहत भेलाको माध्यमबाट पार्टीले आर्जन गरेको शक्तिको […]

मुख्‍य समाचार समाचार समाज

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संसोधन गर्न राय माग्दै स्वास्थ्यद्वारा कानून मन्त्रालयमा पत्र

२६ भदौ, काठमाडौं । अस्पतालहरुमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संसोधनको तयारी गरेको छ । यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संसोधनको मस्यौदा गरेको मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय माग्दै पत्र पठाएको छ । चिकित्सकहरुले उपचारकै क्रममा बेलाबखत आफूहरुमाथि […]

अर्थ मुख्‍य समाचार समाचार

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ८ सय करदाता थपिएका छन् । महानगरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बहाल करतर्फ ३ हजार ३१७ जना करदाता थप भएको छ । यस्तै व्यवसाय करतर्फ ३ हजार १६७ जना र सम्पत्ति करतर्फ १ हजार ३३९ जना करदाता थप भएको छ । महानगरले […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बैतडीमा जिप दुर्घटनामा घाइते युवतीको मृत्यु

२६ भदौ, बैतडी । जिप दुर्घटना हुँदा घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महरा रहेकी छन् । सविनाको उपचारका क्रममा धनगढीस्थित निःसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । बैतडीको सुर्नया गाउँपालिका–८ ढुङ्गाकोटमा बाचपानीबाट दोराका लागि […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

२६ भदौ, काठमाडौं। कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा एक कलाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, […]