प्रभु नारायण स्मृती बुद्धिचाल प्रतियोगिता सम्पन्न
प्रभु नारायण चौधरीको १४ औं स्मृति दिवसको उपलक्ष्यमा काठमाडौँको साउथ वेस्टर्न स्टेट कलेज वसुन्धरामा दुई दिने बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारबाट शुरु भएको प्रतियोगिताका बिजेताहरुलाई आज एक समारोहका बिच पुरस्कार प्रदान गर्दै समापन भएको हो । स्मृती दिवसको अवसरमा १३० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा बोल्दै प्रभु नारायण चौधरी स्मृति प्रतिष्ठानका […]











