१६ श्रावण २०८३, शनिबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२ मंसिर, झापा । हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेको जिल्ला वन कार्यालयका प्रमुख मेघराज राइइले जानकारी दिएका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएको हो […]

मुख्‍य समाचार राजनीति समाज

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित

२ मंसिर, काठमाडौं । आज बस्ने भनेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बिहान ११ बजे बोलाइएको संसदीय समितिको बैठक आजको लागि स्थगित भएको हो । मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यलाई स्थगित भएको सूचना पठाइएको छ । प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो […]

मुख्‍य समाचार समाचार समाज

डिजेल र मट्टितेलको भाउ बढ्यो

२ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तीन रुपैयाँले बढाएको छ । निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्दै डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएसँगै डिजेल र मट्टितेल अब प्रतिलिटर १ सय ५० रुपैयाँदेखि १ सय ५३ रुपैयाँ पर्ने छ । शुक्रबार साँझ […]

मुख्‍य समाचार समाचार समाज

आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

२ मंसिर, काठमाडौं । आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस। विद्यार्थीहरुको योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । हरेक वर्ष झै यसवर्षपनि ९भ्mउयधभचष्लन ँगतगचभ ीभबमभचक ायच ब क्गकतबष्लबदभि ध्यचमि) ‘दिगो विश्वका लागि भविष्यका नेताहरूलाई सशक्तिकरण गर्दै’भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाईँदै छ । विश्व राजनीतिको इतिहासलाई फर्केर […]

मुख्‍य समाचार समाचार समाज

आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

२ मंसिर, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७५, आलु सेतोको ६०, लोकल बन्दाको मुल्य ६०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको  […]

खेलकुद मुख्‍य समाचार समाज

टिआईए अन्तर विद्यालय बास्केटबलमा क्वाटरफाइनल पुग्ने टोलीको टुंगो

२ मंसिर, काठमाडौं । काठमाडौंमा जारी १६ औं संस्करणको टिआई अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लागेको छ । प्रतियोगिता अन्तर्गत छैटौं दिनको खेलसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो । ब्वाइजतर्फ टिआईए ए र सेव, निम्स र एचएचसीए, ज्ञान निकेतन र ज्ञानोदय तथा भ्याली पब्लिक र ग्रीनल्याण्ड अन्तिम ८ मा पुगेका हुन् । […]

कर्पोरेट मुख्‍य समाचार समाचार समाज

एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव

२ मंसिर, काठमाडौं । रंग उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिबार सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ । अन्य कलर उधोग भन्दा पृथक ढँगले, स्वदेशी युवाहरुको लगानीमा […]

अनौठो संसार अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

चीनले विकास गर्यो अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट

एजेन्सी । चीनले हालै सार्वजनिक गरेको फाइटर जेट विमानको विश्वभर चर्चा भएको छ । चुहाई एयर शोमा अत्याधुनिक उक्त फाइटर जेटको अनावरण गरेसँगै यसले चर्चा बटुलेको हो । ‘ह्वाइट एंपरर’ नाम दिइएको यो जेट तिब्र गतिमा उडान भर्न सक्षम छ भने पृथ्वीको वायुमण्डलभन्दा बाहिर अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमता रहेको चीनको दाबी छ । अत्याधुनिक […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसमः केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराई भूभागका थोरै स्थानमा हुस्सु र […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा ताकिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड […]

पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन गइरहेको विदेश भ्रमणका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।  

मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

आजदेखि उपनिर्वाचन आचारसंहिता लागू

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनकालागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी हुन् । नेपाल सरकार र मन्त्री, प्रदेश […]