१६ श्रावण २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ । गण्डकी प्रदेशका लागि भएको ट्यालेन्ट हन्टमा नवलपुरका सुदिप अर्याल आइकनिक खेलाडी छनौट भएका हुन् । अलराउन्डर रहेका अर्याल ट्यालेन्ट हन्टबाट छनौट भएर एनपीएल खेल्न पाउने पहिलो आइकनिक प्लेयर बनेका छन् । पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल क्वाटरफाइनलमा

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले शुक्रबार राति पोल्यान्डलाई ५–१ ले हराएको छ । यस जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । खेलका सबै छ गोल दोस्रो हाफमा भएको थियो । दोस्रो हाफमा निरन्तर गोलको अग्रता बनाइरहेको खेलमा अन्तिम क्षणमा रोनाल्डोले पोस्टको छेउबाट सानदार ‘एक्रोब्याटिक’ गोल गर्दै टिमको फराकिलो जित निश्चित […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : पहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु र […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षण आजदेखि

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुरुआत गरेको मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि सुरु हुने भएको छ । चालू आ.व. को विशेष प्रशिक्षणमा पारा तेक्वान्दो र तेक्वान्दोसहित ११ खेल समावेश गरिए पनि हाललाई ९ खेलको मात्र शनिबारदेखि […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

हस्तकलाका सामानहरु उत्पादन गर्न बनेको विधेयक कार्यान्यनका लागि जोड  दिइरहेका छौं : सभापति श्रेष्ठ

हेटौंडा । बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले बागमती प्रदेशमा बनेको प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०८१ को कार्यान्यनका लागि आफूहरुले जोड दिइरहेको बताएका छन् । यस प्रदेशमा हस्तकलाका सामानहरु उत्पादन हुने र देशभित्र र बाहिर समेत जाने हुनाले यसको कानून बनाएर आफूहरुले कार्यान्वयनको […]

What is Conversational AI? Conversational AI Chatbots Explained

Chatbot UI Examples for Designing a Great User Interface Understanding your target audience’s demographics, preferences, and behaviors is crucial. Consequently, develop user personas and customer journey maps to tailor conversations to user needs and expectations. Most businesses rely on a host of SaaS applications to keep their operations running—but those services often fail to work […]

खेलकुद मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

काठमाडौं । आउँदो मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको जनाएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंकसँग ५ वर्षको लागि टाइटल स्पोन्सरको सम्झौता भएको बताए […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

शनिबारबाट शुरु हुने थारू कल्याणकारिणी सभाको २३औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने

३० कात्तिक, काठमाडौं। नयाँ नेतृत्व छान्‍नका लागि थारू कल्याणकारिणी सभाको २३औं राष्ट्रिय महाधिवेशन भोलि (शनिबार)देखि भैरहवामा हुँदैछ। महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए । महामन्त्री चौधरीका अनुसार आगामी मंसिर ३ गतेसम्म हुने उक्त महाधिवेशनको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार सूचना प्रविधि

समाचार संकलन गर्न गएका पत्रकारमाथि दुर्व्यवहार

काठमाडौं । समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालय कास्की अगाडी पुगेका पत्रकारहरुलाई कास्की प्रहरीको प्रबक्ता समेत रहेका डिएसपी बसन्तकुमार शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले दुर्ब्यबहार गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा ल्याइएको समाचार संकलनका लागि पोखराको गहिरापाटनस्थित जिल्ला प्रहरी कार्यालय अगाडी पुगेका पत्रकारहरुलाई डिएसपी शर्मा नेतृत्वको प्रहरी टोलीले दुर्ब्यबहार […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर

काठमाडौं । गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए । जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको हो । तर लामो समय […]

अन्तर्वार्ता मुख्‍य समाचार राजनीति विचार समाचार समाज

मंसिर ७ गते काठमाडौंमा एमालेको जनजागरण सभा

३० कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ७ गते जनजागरण सभाको आयोजना गर्ने भएको छ । एमाले काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा जनजागरण सभाको आयोजना गर्न लागिएको हो । शुक्रबार पार्टी कार्यालय च्यासलमा भएको पत्रकार सम्मेलनमा वर्तमान सन्दर्भमा जनताका बीचमा पार्टीको दृष्टिकोण […]