१७ चैत्र २०८२, मंगलवार
गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पर्यटकीयस्थल ऐनापहरातर्फ पर्यटकको आकर्षण

३० भदौ, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताए । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत गन्तव्यस्थल बनेको उनले […]

मुख्‍य समाचार समाचार

गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण

३० भदौ, मुग्लिन (चितवन) । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरुङले लोकार्पण गरेका हुन् । पुस्तकमार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमू ह्युल छोंज धींले पहिलोपटक […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

कालीगण्डकी करिडोरः घरटहराको क्षतिपूर्ति वितरण

३० भदौ, म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकका घरटहरा बापतको क्षतिपूर्ति रकम वितरण प्रारम्भ भएको छ । तेह्र किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा भत्काउन थालिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद चापागाईँले ११ मिटर फराकिलो सडक बनाउन ६३ वटा घरटहराका धनीलाई क्षतिपूर्ति वितरण सुरु […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

३० भदौ, पर्वत । जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो । सहरी विकास कार्यालयले भवनका लागि रु २८ करोड विनियोजन गरेर काम थालेको थियो । अस्पतालमा बन्ने भवनलाई […]

मुख्‍य समाचार समाचार

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

३० भदौ, काठमाडौँ । नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा […]

मुख्‍य समाचार समाचार समाज

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

३० भदौ, ललितपुर । शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।” मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो । मर्मतपछि […]

मुख्‍य समाचार राजनीति समाचार

निर्वाध सदन सञ्चालन गर्न सचेतकहरूसँग परामर्श गर्दै सभामुख

३० भदौ, काठमाडौँ । बिनाअवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका निम्ति आमन्त्रण गरेका छन् । सङ्घीय संसद्का प्रवक्ता एकराम गिरिका अनुसार सभामुखले आज बिहान ११:३० बजे हुने बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), प्रमुख विपक्षी दल (माओवादी केन्द्र) तथा प्रतिपक्षी दलद्वय राष्ट्रिय स्वतन्त्र […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य हालसम्मकै उच्च

३० भदौ, काठमाडौं । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो […]

अनौठो संसार मुख्‍य समाचार समाचार समाज

आफ्नो महिनावारीको रगत बेच्दै युवती !

३० भदौ, काठमाडौं । यी युवती पेशाले मोडल हुन् । उनले आफ्नो छालाको हेरचाहको लागि महिनावारीको रगत पनि प्रयोग गर्ने गरेको बताउँछिन् । उनले यसलाई फेस मास्कको रूपमा प्रयोग गर्छिन्। उनले सामाजिक सञ्जालमा यो खुलासा गरेकी हुन् । २२ वर्षकी मोडलले सामाजिक सञ्जाल टिकटकको एकाउन्टमा यसबारे पोस्ट गरेकी छिन् । उनले आफ्नो छालालाई राम्रो बनाउन […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी

३० भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले एफसी बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो । बर्नमाउथका फ्रान्सिस्को एभानलिसनले ३८ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा अग्रता लिन असफल भएको थियो । बर्नमाउथको मैदानमा खेल बराबरीतर्फ उन्मुन भएका बेला चेल्सीले ८६ औं […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पीएसजीको पुनरागमन जीत

३० भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेइन पीएसजीले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा पीएसजी ब्रेस्टसँग १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ३–१ गोलको पुनरागमन जीत दर्ता गरेको हो । पीएसजीको जीतमा ओस्मान डेम्बेलेले २ गोल गर्दा फाबियन रुइजले एक गोल थपे । ब्रेस्टका रोमियन डेल कास्टिलोले पेनाल्टीमार्फत […]

मुख्‍य समाचार राजनीति समाचार

सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै

३० भदौ, काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बिहान ९ बजे बस्ने बैठकले प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने बताइएको छ । बिहीबारे सुनुवाई सकिएका १७ देशका लागि सिफारिस राजदूतको सम्बन्धमा निर्णय गर्ने संघीय संसद सचिवालयले जनाएको छ । सरकारले गएको साउन […]